‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार !’

गण्डकीको मुख्यमन्त्री कार्यालयबाहिर क्रियाशील पत्रकारको विरोध

जनसम्मत
भाद्र ३१, २०८१, सोमबार

गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदै गर्दा मुख्यमन्त्री कार्यालय बाहिर विरोध जनाइएको छ।

कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्।

क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका थिए।