रारा ताल : ट्रेल रन म्याराथन

जनसम्मत
जेठ ९, २०७६, बिहीवार

मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा दीर्घबहादुर बुढा प्रथम, धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी–१ का प्रकाश कठायतले पाँचौ स्थानका विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीले रारा ताल वरपरको १५ किलो मिटर दुरी पार गरेका थिए । नेपाली सेनाको आयोजना, रारामा रहेको श्रीदल गुल्मको सहजीकरण तथा जिल्ला खेलकुद विकास समिति मुगुको समन्वयमा प्रतियोगिता भएको थियो । तस्वीर : एजेन्सी