घाटु संस्कृति : फोटो फिचर

जनसम्मत
जेठ १५, २०७६, बुधबार

तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाच्छासम्म जोड्ने मिलेनियम पदमार्गमा गुरुङ समुदायको घाटु प्रदर्शन । ७२ किलोमिटरको उक्त पदमार्ग गर्ने पदयात्रीहरुले उक्त क्षेत्रमा घाटुमात्र होइन, सोरठी, यानीमाया र ब्राह्मण क्षत्रीहरुको बालन संस्कृतिको समेत संरक्षण गरिएको छ ।
तस्वीर : एजेन्सी