राष्ट्रिय परीक्षा बोर्डले धेरै संख्यामा नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
दरखास्त दिने अन्तिम मिति भाद्र चार गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ।
उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो।
हेर्नुहोस, कर्मचारी पदपुर्ति सूची