१५९ जना वकिलहरु बने वरिष्ठ अधिवक्ता

पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, बारका पूर्वमहासचिव खम्मबहादुर खातीलगायत वरिष्ठ अधिवक्ताको सूचीमा छन्

जनसम्मत
असाेज १०, २०८१, बिहीवार

देशभरबाट १५९ जना वकिलहरु देशको वरिष्ठ अधिवक्ता बनेका छन्। उपाधि दिइएको छ ।

बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले  १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो।

सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत उनीहरुलाई वरिष्ठ अधिवक्ता बनेको जानकारी गराएको छ।

पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, बारका पूर्वमहासचिव खम्मबहादुर खातीलगायत वरिष्ठ अधिवक्ताको सूचीमा छन्।

 

हेरौं, वरिष्ठ अधिवक्ताहरुको सूची