यो वर्षको यमपञ्चक (तिहार) सुरु भएसँगै पर्यटकीय सुन्दर नगरी पोखराका घर–घरमा झिलिमिलिका बत्तिहरु सजिएर बलिसकेका छन्। दिपावली भन्ने बित्तिकै झिलिमिलि बत्ति र फूलैफूलको संगम मानिन्छ । यमपञ्चक (तिहार) सुरु भएदेखि नै पोखरालाई विद्युतीय बत्तिले झिलिमिली पारेर सिंगार्न सुरु गरिएको छ। दिपावलीलाई स्वागत गर्दै देखिएको पोखरास्थित झिलिमिलिका केहि तस्बिरहरु।
हेर्नुहोस, फोटो फिचरमा
तस्बीरः नारायण शाही