पोखरामा देउसी भैलो (फोटो फिचर)

जनसम्मत
कार्तिक ८, २०७९, मंगलवार

यमपञ्चक (तिहार)को तेस्रो दिन गाईतिहारको दिन सांस्कृतिक सुन्दर पर्यटकीय नगरी पोखरालाई देउसी भैलो माहौलले तताएको छ। विविध उद्देश्य लिएर पोखराका सबै ठाउँमा देउसी भैलो खेलेपछि यहाँको गुञ्जायस बढेको छ। विशेषगरी, स्थानीय संघसंस्था, आमा समूह र क्लबहरु देउसी भैलोमा झुम्मिएका छन्।

 

हेर्नुहोस, फोटो फिचर

 

तस्बीर: नारायण शाही