‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको औंल्याए। लामाले भने, ‘यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई…
२० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलोसमेत बनेको छ। वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने गरेका कारण आफन्त र साथीभाईको लामो अन्तरालमा भेटघाटसमेत हुने गरेको छ। पोखरा–३२ निवासी भरत ओझाले महोत्सवस्थल पुरानो साथीभाई भेट्ने स्थलसमेत बनेको बताए। ओझाले भने, ‘कति साथी यहाँ भेटेर अचम्म लाग्यो। १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई…
अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिन्छ। आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था तय गरिएको हो। यसअघि, बैंक खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो। नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका…
अब, प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधी बिक्री गरे कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधि बिक्री वितरण गरेको पाइए कारबाही गर्ने जनाएको छ। विभागले औषधीपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना निकालेर विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधी बिक्री वितरण…
माघको पहिलो साता तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ ५ गतेदेखि ७ गतेसम्म टुँडिखेलमा प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले हालै एक सूचना जारी गर्दै विद्यालयहरूले तोकिएको इभेन्टमा आफ्ना विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूलाई प्रतियोगितामा अनिवार्य सहभागिता गराउन अनुरोध गरेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबलका…
२० औं संस्करणको लेखनाथ महोत्सवस्थल खरिद–विक्रिको केन्द्रबिन्दु जस्तै बनेको छ। कास्कीको लेखनाथस्थित तालचोकमा पुसको १८ गतेदेखि सुरु महोत्सवमा आएर रमाइलो पनि हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मुल्यमा खरिद गर्न पाइने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु जस्तै बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री…
उच्च अदालत पाटनमा प्रकाशन गृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाई हुने भएको छ। न्यायाधीशहरु खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो। ‘मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरूको प्रतिलिपि मगाई मिसिल सामेल…
जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारी ठगीविरुद्धको मुद्दा लागेका ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार अबेर लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। रबि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। त्यसैगरी, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। रामबहादुर खनालसँग १५…
पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयले आज (बिहीबार) आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ। साथै, विद्यालयले अभिभावक दिवस एवं पुरस्कार वितरणसमेत गरेको छ। कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताए। विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी…
विभागीय त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको च्याम्पियन बनेको छ। विभागीय आर्मीले बिहीबार बुटवलमा सम्पन्न त्रिभुवन आर्मीलाई मदन भण्डारी स्पोट्र्स भलिबल च्याम्पियनसीप–२०८१ को उपाधि जितेको हो। बुटवल उपमहानगरपालिका–१० रामनगरमा आज (बिहीबार) भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक…