Author Archive »

नेपाल र नामिबियाको खेल वर्षाले रोकियो

आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ। वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस…

गोरखामा पृथ्वीनारायण शाहकालीन परेको तयारी

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्। गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्। यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए। यस्तो परेड साँझअघि हरेक दिन संचालन…

सकियो गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम

गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम सकिएको छ। तालिममा सहभागी सबैलाई हालैमात्र प्रमाणपत्र वितरण गरिएको छ। होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीलगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरे। होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी…

स्याङ्जा–२, प्रदेशसभा (१) मा काँग्रेसका भोजराज विजयी

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन्। अर्यालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनप्रसा रेग्मीलाई २ हजार ७३० मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अर्यालले १५ हजार १६१ मत प्राप्त गरे भने रेग्मीले १२ हजार ४३१ मत…

विश्वकप फुटबल: जापान र स्पेन अन्तिम १६ मा

एसियलाी पावर हाउस जापानले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘इ’ मा रहेको जापानले समूहको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। समूहमा ६ अंक जोड्दै अन्तिम १६ का लागि जापानले स्थान बनायो। सो समूहबाट स्पेन उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। खालिफा…

विश्वकप फुटबल: जर्मनी बाहिरियो

समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो। गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल…

विश्वकप फुटबल: मोरक्को अन्तिम १६ मा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ। कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी…

विश्वकप फुटबल: क्रोएसिया पनि अन्तिम १६ मा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ५ अंकसहित क्रोएसियाले पनि समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणको ३ खेलबाट ४ अंक जोडेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ। यस संस्करणको फिफा विश्वकप फुटबलमा…

कास्की काँग्रेस अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्न तयार

नेपाली काँग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ। नेपाली काँग्रेस कास्कीको आज (बिहीबार) बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा पधादिकारी एबं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए। बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमितिसमक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। अन्तरघात गर्नेको…

विश्वकप फुटबल: १६ वर्षपछि अष्ट्रेलिया अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ बाट अष्ट्रेलिया पनि उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा बुधबार राति नै भएको खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलियाले नकआउट चरणमा स्थान बनाएको हो। खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले गोल गरेका हुन्। फिफा विश्वकप फुटबलको इतिहासमा अष्ट्रेलियाले १६ वर्षपछि नकआउटमा…