Author Archive »

विश्वकप फुटबल: फ्रान्स पनि अन्तिम १६ मा

साविक विजेता फ्रान्सले पनि जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘डी’ बाट फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूहमा फ्रान्स र अष्ट्रेलियाले समान ६/६ अंक जोड्यो। गोल संख्याको आधारमा फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्यो। लगातार सुरुवाती २ खेल जितेर नकआउट चरणमा पुगेको फ्रान्सले समूहको अन्तिम खेलमा…

विश्वकप फुटबल: पोल्याण्ड पनि अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ‘सी’ मै रहेको पोल्याण्ड पनि अन्तिम खेलमा अर्जेन्टिनासँग हारेर पनि उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। समूहको ३ खेलमा ४ अंक जोडेको पोल्याण्ड गोलसंख्याको आधारमा कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। यस समूहबाट मेक्सिको र साउदी अरेयिबा प्रतियोगिताबाट बाहिरिएको छ। कतारको लुसाइल रंगशालामा बुधबार नै राति…

विश्वकप फुटबल: अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको हो। स्टेडिए ९७४ रंगशालामा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलले हरायो। अर्जेन्टिनाको जितमा म्याक एलेक्सिस एलिस्टर र जुलियन अल्भारेजले गोल गरे। खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल…

पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार

पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो। ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ। हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार…

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ। आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको सबैजसो तयारी सकिएको हो। मंसीर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन्। मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत…

विश्वकप फुटबल: अमेरिका अन्तिम १६ मा

अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘बी’ अन्तर्गत अल थुमामा रंगशालामा मंगलबार भएको समूह चरणको खेलमा इरानलाई १–० ले हराउँदै अमेरिका अन्तिम १६ को चरणमा प्रवेश गरेको हो। अमेरिकालाई जित दिलाउन ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेताको रुपमा र अमेरिका उपविजेताको…

विश्वकप फुटबल: इंग्ल्यान्ड अन्तिम १६ मा

इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत मंगलबार भएको समूह चरणको निर्णायक खेलमा जित निकाल्दै समूह इंग्ल्यान्डले नकआउट चरणमा प्रवेश गरेको हो। कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले २ र फिल…

विश्वकप फुटबल: सेनेगल अन्तिम १६ मा

सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध पार्दै नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगलले जित्नै पर्ने खेलमा इक्वेडरलाई हराएको हो। खालिफा रंगशालामा भएको खेलमा सेनेगलललाई जिताउन इस्माएला सार र कालिडु कौलीबालीले गोल गरे। इक्वेडरका मोइसेस काइसेडोले गोल गरे। इस्माएला सारले…

विश्वकप फुटबल: नेदरल्यान्ड्स अन्तिम १६ मा

नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। समूह ‘ए’ बाट जितसँगै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। आयोजक कतारको टोली एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिएको छ। अल बायट स्टेडिममा…

मंसीरको २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

पोखरामा ७ औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ। अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मंसीरको २४ र २५ गते महोत्सव हुने भएको हो। राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। दिवसको अवसर पार पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनी पर्वतीय महोत्सव मनाउन थालेको हो। दुई दिनसम्म हुने महोत्सवमा पर्वतीय…