Author Archive »

राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा गण्डकीको तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ। प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा घरेलु गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ। लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ। गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे।   पुरुष ह्याण्डबलमा विभागीय आर्मीको…

राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई २, आर्मीलाई १ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको छ। बागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो। पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश–१ ले कास्य पदक प्राप्त गरेका छन्। महिला ईपी टिम इभेण्टको स्वर्ण नेपाली सेनाले…

राष्ट्रिय खेलकुदः पुलिस महिला क्रिकेटको शीर्षस्थानमा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै पुलिस क्लव सूुहको शीर्षस्थानमा पुगेको छ। समूहमा सम्पन्न २ खेलमध्ये पुलिसले दुवैमा जित हासिल गर्दै ४ अंक जोडेको छ। बुधबारको खेलमा पुलिसले प्रदेश–१ माथि ११८ रनको फराकिलो जित निकाल्यो। पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा…

गण्डकी खेलकुद परिषद: कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पौडेललाई

प्रदेश खेलकुद परिषद गण्डकीको कार्यबाहक सदस्य सचिवको रुपमा घनश्याम पौडेलले बुधबार कार्यभार सम्हालेका छन्। यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुखसमेत रहेका पौडेलले सदस्य सचिवको समेत कार्यभार सम्हालेका हुन्। सोमबार सदस्य सचिव तेजबहादुर गुरुङको उमेर हदका कारण पदावधी सकिएलगत्तै मन्त्रालयले पौडेलललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सुम्पिएको हो। पौडेलले कार्यवाहक सदस्य सचिवको रुपमा पहिलो पटक कार्यभार सम्हाल्ने…

नवौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च लुम्बिनी लगिदैं

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिदेंछ। ओलम्पिक टर्च आज (बुधबार) लुम्बिनी पुग्दैछ। उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी लग्दैछन्। नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुग्नेछ। ओलम्पिक टर्च लैजाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी पाण्डे र भगवती केसी छन्।…

राष्ट्रिय खेलकुदः फेन्सिङमा विभागीय आर्मी र एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवरतर्फ एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन्। त्यस्तै, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंहले स्वर्ण जितेका छन्। पुरुषतर्फको इपीमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितिसकेका छन्। गजुरेलले एपीएफका लागि पहिलो स्वर्ण दिलाए। यसअघि, ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ औंमा टिम र एकलमा रजत…

राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम बिजयी भएका छन्। पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो। पहिला ब्याटिङ गरेको बागमतीले पूरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो। जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६…

राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा गण्डकीको पहिलो जित

महिला ह्याण्डबलः गण्डकीको पहिलो जित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकीले पहिलो जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो पहिलो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ३ अंक जोडेको छ। गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन्। आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले एपीएफसँग २३–७ को…

पोखराको फेवातालबाट जलकुम्भी झिकियो

पोखराको फेवातालबाट जलकुम्भी झार झिकिएको छ। तालमा जलकुम्भी फैलिएपछि सरसफाई अभियान थालिएको हो। पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान संचालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। पोखराको ३३ वटै वडाले ३३ वटै स्थानमा सरसफाइको नेतृत्व लिएका छन्। वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लब, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व, टोल विका…

नवौं राष्ट्रिय खेलकुदः ह्याण्डबल खेल सुरु

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेल सुरु भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको नेपाल सरकार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन्। मन्त्री शर्माले रेफ्रीलाई बल हस्तान्तरण गर्दै ह्याण्डबल खेलको उद्घाटन गरेका हुन्। मन्त्री शर्माले उद्घाटनमा बोल्दै स्वस्थ प्रतिस्पर्धा गर्न खेलाडीसमक्ष आग्रह गरे। खेलकुद स्वस्थ र स्वच्छ हुन्छ, खेलाडीले पनि स्वस्थ प्रतिस्पर्धामार्फत खेललाई…