Author Archive »

माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसीप: नेपाललाई थप २ स्वर्ण

‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जी–२ र्‍याकिङ जुनियर तेक्वान्दो क्योरोगीतर्फ नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ। पोखरामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो। ६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण…

नागेश्वर र राममायाले जिते ’प्लस टू रन’को उपाधि

प्लस टू फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र गंगा मावि जुम्लाकी राममाया बुढाले जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन्। पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरेर उपाधी जितेका हुन्। पुलिसकै सन्तोषनाथ योगी १५…

पोखरामा फुलकन्ट्याक्ट करातेको रेफ्री सेमिनार सकियो

पोखरामा फुल कन्ट्याक्ट करातेका रेफ्रीहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ। नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजनामा भएको सोमिनारमा गण्डकी र लुम्बिनी प्रदेशसँगै धादिङ, ओखलढुंगालगायतका जिल्लाका गरी ३२ जना रेफ्रीहरुको सहभागिता थियो। खेलका अन्तराष्ट्रिय रेफ्रीहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महर्जनले खेलका नयाँ नियमसँगै भएका अन्य नियमहरुको रिभिजन गरेसँगै नयाँ रेफ्रीहरुलाई कसरी निर्णायकको…

युनाइटेड क्लव पोखराको अध्यक्षमा पुन: राजु श्रेष्ठ

युनाइटेड क्लव पोखराको अध्यक्षमा पुन: राजु श्रेष्ठ निर्वाचित भएका छन। युनाइटेड क्लव पोखराको १३ औ साधारणसभा तथा छैठौ अधिवेशनले पुन: राजु श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ। श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन। शनिवार सम्पन्न क्लवको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिवमा दिनेश सुनार,…

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे। नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुँदैछ। त्यसअघि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक ट्रफी टुर आयोजना गरेको हो। प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले ३५ खेलमा…

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु भएको छ। नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा ३ दिनसम्म चल्नेछ। युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्यसम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना…

पोखरामा कस्केली अधिकृतको शुभकामना आदान–प्रदान

कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदन–प्रदान गरेको छ। सोही अवसरमा शुभकामना आदान–प्रदान साथै मृगौला तथा मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम समेत गरेको छ। राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए। कार्यक्रममा बरिष्ठ युरोलोजिष्ट डा.प्रकाश क्षेत्रीले प्रत्येक व्यक्ति आफ्नो…

पोखरामा एशियन फोरमको टिम विल्डिङ कार्यशाला

एशियन फोरमको टिम विल्डिङको शनिबार पोखरामा कार्यशाला गोष्ठी गरिएको छ। एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी भएको हो। कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुनबिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु…

पोखरा रंगशालामा सुविधासम्पन्न तेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

पोखरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ। एक दशक अघिदेखिको निरन्तरको प्रयासपछि पोखरा रंगशलााभित्र बन्ने भवनको आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे। भवन शिलान्याससँगै एक दशकअघिको निर्माणको सपना पूरा हुने भएको हो। प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखी प्रयास गर्दै…

डच स्टार भान भ्लुटेनले विश्व महिला रोड रेसको उपाधि जितिन्

गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जितिन्। साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भएपनि उनले सो उपाधि जितेकी हुन्। सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारि वर्षाबीच पनि १६४.३ किलोमिटर (१०२ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोकेकी हुन्। इटालीकी…