अहिले हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ हुने गरेको छ। साथै, हाल अस्पतालहरुमा विद्युतीय प्रणाली लागु भएपनि एक-अर्काबीच तथ्यांक आदान–प्रदान गर्ने खालका छैनन्। अब, एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी सबै जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागु गर्ने निर्णय गरिएको छ। स्वास्थ्य…
घरेलु गण्डकी प्रदेश भलिबल संघले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको…
विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा शुक्रबार भएकोे खेलमा आर्मीलाई ३–२ ले पराजित हराउँदै पुरुषतर्फ पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो। पुलिसले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो। त्यसैगरी, दोस्रो सेटमा पुलिसले २२–२५ ले आर्मीलाई सुम्पिएको थियो। तेस्रो सेटमा भने…
विभागीय सशस्त्र प्रहरी बल, एपीएफले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। विभागीय एपीएफले आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफ फाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आज (शुक्रबार) पहिलो क्वालिफायर र एलिमिनेटरका खेलहरु हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको सातौं दिन आज पुरुष र महिला दुबैतर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेलहरु हुने तालिका छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ। महिलातर्फ पहिलो…
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले खराब सुरुवात गरेको छ। त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएकामे खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो। नेपालकी सीता रानामगरले सर्बाधिक…
पोखराका कृयाशील पत्रकार इन्द्र पौडेलले प्रेस चौतारी पुरस्कार पाउँदैछन्। प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं संचालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको हो। अग्रज पत्रकार गणेशमान गुरूङ प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानीत हुँदैछन्। प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते…
पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ घरेलु गण्डकी प्रदेश भलिबल संघ एलिमिनेटरमा प्रवेश गरेको छ । घरेलु गण्डकी प्रदेश भलिबल संघले टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै एलिमिनेटरमा प्रवेश गरेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ विभागीय डर्बीबीच पहिलो क्वालिफायर प्रतिस्पर्धा हुने भएको छ। विभागीय सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पहिलो क्वालिफायर प्रतिस्पर्धा गर्ने भएका छन्। जित्ने समूहको अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा हराउँदै विभागीय आर्मीले पहिलो क्वालिफायरमा स्थान…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सकिएको छ। खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम संचालन भएको हो। तालिममा ३७ जनाको सहभागिता रहेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। तालिममा रघुगंगा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सीप प्रदान गरेका थिए। गाउँघरमा पाइने बाँसबाट मुढा बनाउने सीप सिकाइएको…