Author Archive »

रवि लामिछानेसहित ४ जना कास्की जिल्ला अदालतमा उपस्थित

हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४ जनालाई आज (मंगलबार) कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको जनाएको छ। यो मुद्दामा अदालतले हिँजो (सोमबार)…

रवि लामिछानेसहित ५ जनाको जिल्ला अदालत कास्कीमा बयान सुरु

सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनाको जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ। न्यायाधीस नितिज राईको इजलासमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका संचालक कृष्ण गुरूङको बहस सुरु भएको हो। उनीहरुविरुद्ध हिँजो (आइतबार)…

यु–१९ महिला मैत्रीपूर्ण फुटबलमा नेपाल र भुटानले बराबरी खेल्यो

यु–१९ महिला मैत्रीपूर्ण फुटबल खेलमा घरेलु नेपाल र पाहूना टोली भुटानले बराबरी खेलेको छ। नेपालको यु–१९ वर्षमुनिको महिला टोलीले भुटानको सोही उमेरका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा १–१ गोलको बराबरी नतिजा निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा नेपालकी सुशीला केसीले गोल गरिन्। त्यसैगरी, भुटानको तर्फबाट फुन्त्सो छोदेनले गोल गरिन्। खेलमा नेपालले अग्रता…

काठमाण्डौंमा संचार र मिडियासम्बन्धी २ दिने सम्मेलन

संचार र मिडियासम्बन्धी २ दिने काठमाडौं सम्मेलन–२०२४ आइतवारदेखि शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले ’संचार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४’ संयुक्त आयोजना गरेको हो। बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग (क्यामेरा भवन) मा २ दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, विषयगत छलफल तथा मिडिया…

‘सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको औंल्याएका छन्। हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको आज (आइतबार) उद्घाटन गर्दै मन्त्री गुरुङले जोड दिए, ‘यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको छ।’ सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गरे। उनले यसका लागि…

२ मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार २ मुद्दा दायर गरिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा २ मुद्दा दायर गरिएको हो। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध सम्पत्ति…

पोखराको गणेशटोलमा यो वर्षपनि यःमरी महोत्सवको तयारी

विगतका वर्षमा जस्तै यस वर्षपनि यःमरी महोत्सव साथै सांस्कृतिक कार्यक्रमको तयारी थालिएका छ। यही पुसको आउँदो १३ गते पोखरा–४ को गणेशटोलमा यस वर्ष पाँचौ संस्करणको यःमरी महोत्सवको आयोजना हुने भएको हो। पोखरा महानगरपालिका–४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाटमा जानकारी दिइएको हो।…

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ। यही पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने महोत्सवको तयारी तीब्र रुपमा अघि वढाइएको आयोजक युनाइटेड क्लब पोखराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ। महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्रीलाई महोत्सवले पहिलो…

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन्। साथै, उनीहरुले पद तथा गोपनीयताको सपथसमेत खाएका छन्। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण एवं पद तथा गोपनीयता सपथ खाएका हुन्। उनीहरुलाई निर्वाचन समितिका संयोजक पुण्य पौडेलले सपथ ग्रहण गराएका हुन्। पत्रकार महासंघको निर्वाचनमा विजयी…

सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलको घरेलु ‘बेस्ट प्लेयर’

सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलको ‘घरेलु बेस्ट प्लेयर’ बनेका छन्। नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) को ‘सर्वोत्कृष्ट घरेलु खेलाडी’ बनेसँगै कप्तान दीपेन्द्र सिंह ऐरीले आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन…