साउदीस्थित नपाली दूतावासले फेसबुक लाइभमा जोडिन त्यहाँस्थित नेपालीलाई आग्रह गरेको छ। दूतावासले भोली (शुक्रबार) आफ्नो आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन नेपालीहरुलाई आग्रह गरेको हो। भोली (शुक्रबार, जुलाई १५ तारिख) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रम हुँदैछ। दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत…
निसर्ग बाटिका स्कुल १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल बनेको छ। निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो। दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको…
नेपाल पौडी संघको आयोजनामा भएको १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन्। नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्। यसैगरी, नासिरले १००…
नेपाली बजारमा ४ दिनयता सुनको भाउ घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतवारयता सुनको भाउ घटिरहेको छ। उक्त दिन तोलाको ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको सुन सोमवार १०० रूपैयाँ घटेर ९४ हजार ७०० रूपैयाँ कायम थियो। मंगलवार तोलामा २०० रूपैयाँ घटेर ९४ हजार ५०० रूपैयाँ कायम थियो। बुधवार सोही दरबाट घटेर…
कर्मचारी सञ्चय कोषले रिक्त दरवन्दीमा आवेदन मागेको छ। कोषमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्धारा स्थायी पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७९।०३।२८ गते देखि अनलाइन दरखास्त आव्हान गरेको हो। कर्मचारी सञ्चय कोषको लागि सव ईन्जिनियर लगायत अन्य पदहरुमा कर्मचारीहरुको आवेदन मागेको हो। योग्य उम्मेदवारहरुले सूचनामा तोकिएबमोजिम प्रक्रिया पूरा गरी अनलाइन…
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कुल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्काशन गरेको जनाएको छ। कम्पनीले जारी गरेको आह्वानपत्रअनुसार तीन…
आचार्ये थरका धनाढ्य घरका, सपन्नताका धनी। खोज्दैछन् रस काब्यका कविहरू, श्रष्टा कहाँ छौ भनी।। सा¥है शून्य भयो नि आज चँुदीका, जंघार खोल्सी खोला। हृनद्वै हो कि कतै कि संगी मिलनै, बोकेर हिँड्यौ झोला।। बाँधेथे पटुकी लबेद सुरुवाल, टोपी छ लौ माथमा। तिल्चामल सरिझैं कपाल उनको,रामायण हातमा।। चौताराबीचमा बसेर बटुवा, झोला कसेको थियो। बाजे ढोग गरें…
गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक विदा छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन आज सार्वजनिक बिदा दिएको हो। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो। वि.सं. १८७१ असार २९…
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…
पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप–२०२२’ सफल बनाउन सहभागीहरुले प्रतिवद्धता जनाएका छन्। प्रतियोगिताको तयारी स्वरुप पोखरामा आज (आइतबार) सम्पन्न बैठकमा सहभागीहरुले प्रतिवद्धता जनाएका हुन्। बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्थामध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…