चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। उनले दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेको बताएका छन्। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहबाट उनले आफ्नो पार्टीको घोषणा गरेका हुन। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताएका छन्। घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताए। भ्रष्टाचारीहरूको दिमागमा घण्टी बजाउन आफूले पार्टीको…
कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिने महिला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यकम गरेको छ। गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याबारे छलफल गरेको थियो। कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए। उनले आगामी…
पोखरा महानगरपालिका–८ ले वर्ष २०७९/०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी गरेको छ। योजना तर्जुमा गोष्ठीमा वडा ८ स्थित विभिन्न संघसंस्था, टोलविकास समिति, क्लव, आमा समुह, वडास्थित राजनीतिक दलका प्रतिनिधि, जननिर्वाचित प्रतिनिधिलगायतको सहभागिता थियो। कार्यक्रमका सहभागीहरुले वडाभित्र आफ्नों संस्थाले गर्न चाहेका योजनाबारे अवगत गराएका थिए। स–साना गतिविधि भन्दापनि ठूलाखाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधिलाई सुझाव…
ठूलीमजुवास्थित संरचना टोलको बाटो उद्घाटन गरिएको छ। पोखरा महानगरपालिका–१५ ठूलीमजुवास्थित गल्ली नं ३ को नयाँ ढलान बाटोको वडाध्यक्ष तोरणबहादुर बानियाँले उद्घाटन गरेका हुन्। उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बानियाँले निर्वाचनका बेला व्यक्त गरिएका प्रतिवद्धता अनुरुप पोखरा–१५ लाई ३३ वटै वडामध्ये नमुना र सभ्य नागरिक बसेको वडा बनाउने अभियानमा लागेको बताए। उनले पूर्वाधारको विकासले मात्र…
छैटौं संस्करणको ‘पोखरा स्पोटर्स, अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेल संघसंस्थाहरुले सघाउने प्रतिबद्धता जनाएका छन्। पोखरामा शनिबार आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्न रचनात्मक सुझाब समेत दिएका छन्। अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो। खेलाडी, प्रशिक्षक, खेल संघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारबारे उनीहरुले जिज्ञाशा समेत राखे। उनीहरुको…
एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट बन्यो। भुटानले ४४ रन मात्र बनाउन सक्यो। भुटानका लागि छिरिङ जाङमोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४…
तनहुँको यातायात व्यवस्था कार्यालय विमलनगरमा स्थापना गरिएको छ। भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगतको यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते (बुधबार)देखि जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा समेत सुरु गरेको हो। यसअघि, डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो। कार्यालयले यहि जेठ २५ गतेबाटै सवारी साधनको दर्ता…
नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ। असार ११ गतेसम्म मञ्चन हुने नाटकको पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले लेखन तथा निर्देशन गरेका छन्। सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनेछन्।…
गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…
आज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ। गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा २ दिन बिदा दिने निर्णय खारेज गरेको हो।…