दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति खेल हुँदैछ। लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ। इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा ३–२ गोलले हराएर युरो २०२० जितेको थियो। त्यस्तै, अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएर कोपा अमेरिका जितेको थियो। यस प्रतिस्पर्धालाई ‘फाइनलसीमा’ भनिएको…
पोखरा–जोमसोम हवाइ रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना भएको छ। दुर्घटनामा परेर हालसम्म ११७ जनाको ज्यान गएको तथ्यांक छ। नेपालको घरेलु हवाई रुटमध्ये यो पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित छ। यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांकले बताउँछ। २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १०…
पोखरा महानगरपालिकाको कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित भएका छन्। बुधबार भएको मतदानमा एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन्। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, उर्मिला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा एमालेबाट निर्वाचित भएका हुन्। उनीहरुले…
आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित ५ खेलाडी परेका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका ५ खेलाडी परेका हुन्। वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन्। टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छिन्। यस्त,ै ज्योति पाण्डे ८०…
पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रटक गरेका छन्। तारा एयरको…
धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा…
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन कायम गर्न निर्देशन दिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको बैठकले गठबन्धन दलका प्रदेश र जिल्लास्तरीय समितिलाई यस्तो निर्देशन दिएको हो। बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी बनेको छ। मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा काँग्रेसका वसन्तकुमार बस्नेत विजयी बनेका छन्। उनले १३ हजार ९५९ मत प्राप्त गर्दै विजय हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३…
नव प्रवेशी गुजरात टाइटन्सले पहिलो सिजनमै इण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ। आइतबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो। राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। शुभमल गिल ४५ र डेविट मिलर ३२ रनमा नटआउट रहे। गिलले ४३ बलमा ३…
तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौं लगिएको छ। नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा हुँदै १० जनाको शब काठमाडौं लगिएको हो। यसअघि, सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो। पोखराबाट शव काठमाडौं लगिएएको हो। काठमाडौं लगिएका शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले…