Author Archive »

यु–१९ हङकङविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको ‘क्लिन स्वीप’

यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ। यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ।काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा ‘क्लिन स्वीप’ गरेको हो। नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट…

तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्यायो

तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले श्रम बैंक कार्यन्वयनमा ल्याएको हो। बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षामा शुक्रबार पालिकामा बसेको रोजगार संवाद मञ्चको बैठकमा कामदारलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन तथा…

तनहुँ भानुका किसानलाई मोबाईल एपबाटै पशु र कृषिसम्बन्धी जानकारी

भानु नगरपालिकाले नगरपालिकाभित्रका किसानले अब मोबाईलबाटै कृषि र पशुसम्बन्धी सूचना तथा जानकारी पाउने भएका छन्। नगरपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाई मोबाईलबाटै पशु र कृषिसम्बन्धी सूचना दिने मोबाईल एप सञ्चालन गरेको हो। नगरपालिकाको कृषि तथा पशुशाखाले किसानका लागि सूचना, जानकारी, प्रविधि, सल्लाह, नगरपालिकाको कार्यक्रम, कृषि बुलेटिन, मौषमको जानकारी, कृषि तथा पशुको बीमा, सेवा–प्रवाह, गुनासो तथा सुझावलगायतको जानकारी…

तनहुँको चन्द्रावती माविले ६१ औँ वार्षिकोत्सव मनाउने तयारी

तनहुँको भानु नगरपालिका–७ चुँदी टुहुरे पसलस्थित चन्द्रावती उच्चमाध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ। विद्यालयले आफ्नो ६१ औँ स्थापना दिवस भोली (शनिबार) पुस ६ गते विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो। तनहुँ जिल्लाको दोस्रो हाइस्कूलका रुपमा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका २०४५ सालमा १० कक्षा ब्याचका विद्यार्थीहरूले विद्यालयको शैक्षिकस्तर वृद्धि र…

१९ महिनापछि खुल्यो, पत्रकार महासंघ गुल्मीको ताला

झण्डै, १९ महिनापछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ। शुद्धीकरण पछि सदस्यता विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति बनेपछि (बिहिबार) खुलेको हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको हो। पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भएमा र मापदण्ड पूरा गरेका क्रियाशील…

लमजुङको क्व्होंलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

लमजुङको क्व्होंलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका हुन्। साथै, मन्त्री गुरुङले आज (बिहीबार) सो गाउँपालिकाको वडा नं २ मालिङस्थित प्रशासकीय भवन र सोही ठाउँमा नवनिर्मित मालिङ प्राथमिक अस्पताल भवनको समेत एकसाथ उद्घाटन गरे। गण्डकी प्रदेश सरकारको २ करोड र गाउँपालिकाको २ करोड…

एनटिभीकर्मीहरुको साझा प्रतिवद्धता, ‘पीएसबीलाई सफल पार्नु छ’

नेपाल टेलिभिजन र रेडियो नेपाल दुवै संस्था सार्वजनिक सेवा प्रसारण संस्था पीएसबीसँग जोडिएका छन्। अनि, दुबै संस्था जोडिएसँगै त्यसमा काम गर्ने कर्मचारीहरुको भविष्यपनि एकसाथ जोडिएको छ। त्यसैले, पीएसबीलाई सफल बनाउन सवै लाग्नुपर्ने जिम्मेवारीसमेत छ। राजधानी काठमाण्डौंस्थित सिंहदरबारभित्रको एक कार्यक्रममा नेपाल टेलिभिजनकर्मीहरुले एउटा साझा प्रतिबद्धता जनाएका छन्, ‘पीएसबीलाई सफल पार्नुछ।’ नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान…

गोरखाको पालुङटार च्याङलीको डोटीचौतारा–बिरुवाटार सडक कालोपत्रे हुँदै

गोरखाको पालुङटार नगरपालिकाअन्तरगतको डोटीचौतारा–बिरुवाटार सडक कालोपत्रे हुने भएको छ। नगरपालिकाको सबैभन्दा जनघनत्व बढी भएको वडामध्ये ७ र ८ नम्बर वडाको कृषिजन्य उत्पादित बस्तु सहज तरिकाबाट बजारसम्म ल्याउन डोटीचौतारादेखि बिरुवाटारसम्म झण्डै २ किलोमिटर सडक खण्ड कालोपत्रे हुने भएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले जानकारी दिएका छन्। उनका अनुसार पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट सडक कालोपत्रे…

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत’ कार्यक्रम

लमजुङको सुन्दरबजारमा ‘बौद्धिक अपांगता भएका व्यक्तिबारे वकालत सबाल विषयक वकालत’ कार्यक्रम गरिएको छ। लमजुङको अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ लमजुङले (बुधबार) सुन्दरबजार नगरपालिकाको सभाहलमा सो नगरपालिकाको स्थानीय सरकार तथा जनप्रतिनिधिहरुसँग उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बौद्धिक मन्दता भएका व्यक्तिहरुको पहिचान, त्यस्ता व्यक्तिहरुलाई घर–परिवार र समाजले गर्नुपर्ने व्यवहार एवं उनीहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा…

जनकपुर बोल्ट्स एनपीएल क्रिकेटको फाइनलमा

जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (बिहीबार) भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हरायो। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। जनकपुरका जेम्स नीशमले १७ बलमा सर्वाधिक ४५ रन बनाए। कर्णालीका विपिन शर्माले २…