कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो। आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव, यसले पु¥याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति…
महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको समाचार छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो। दुई साताअघि मात्रै अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा भर्ना भएका म्याराडोनाको एक साता अघि मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको…
आज (शनिबार) एकैदिन कुकुर तिहार र लक्ष्मी पूजाको तिथि परेको छ। सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्नै गर्दछ। तर, यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। आजै (शनिबार) बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा…
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीप्रति कडा प्रतिक्रिया दिएका छन्। डा. भट्टराईको प्रतिक्रिया यस्तो छ, ‘शोक शान सबै चाहिने व्यक्ति कम्युनिष्ट हुन सक्दैन।’ प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको किमाथाङ्काको भ्रमणमा जाँदा प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमार्फत् उडेको विषयमा अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका…
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे वीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले आउँदो मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो। २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायतर्फको ४ वर्षे बीएस्सी, बीबीएस. र…
संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान संचालन गर्न आह्वान गरेका छन्। उनले भने, मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने बताए । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा…
भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४ सय ९६ जनाको मृत्यु भएको छ। केही दिनदेखि त्यहाँ नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ। कोरोनाभाइरसबाट त्यहाँ संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार…
पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयद्वारा बिहीबार बिहान जारी विज्ञप्तिमा जनाइएअनुसार, कोभिड–१९ को संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत उपचार केन्द्रको आइसीयु कार्तिकको ५ गतेदेखि भर्ना भई उपचाररत…
पोखरा । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थमन्त्री विष्णु पौडेल, संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा…
ताइवानलाई अमेरिकाले हतियार बेचेको खण्डमा आफूले अमेरिकाविरुद्ध आवश्यक प्रतिक्रिया जनाउने चीनले बताएको छ। चीनका विदेशमन्त्री वाङ यीले ताइवान चीनको भूमि भएकाले अमेरिकाले त्यहाँ अवैधानिक रुपमा हतियार बेच्न नहुने बताएको हो। यद्यपी, बेचेको खण्डमा चीनले गतिलो जवाफ दिने उनको भनाई छ। हालै अमेरिकी सरकारले ताइवानलाई अत्याधुनिक हतियार बेच्ने बताएको थियो। चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ,…