पोखरा । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतनाका लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । नेपालमा…
पोखरा । नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टिससँगै, यहाँ अब संमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै, संक्रमित २ जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । त्यस्तै, बागलुङमा २ जनाको उपचार भइरहेको छ…
अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका उपाध्यक्ष भिक्टोर मोन्टाग्लिनीले सन् २०२१ अगाडी फुटबलको क्यालेन्डर सुचारु हुन निकै कठिन रहेको संकेत गरेका छन् । कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफा उपाध्यक्ष भिक्टोरले यस्तो धारणा राखेका हुन । केही दिन अगाडी फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले कोरोनाबाट पूर्ण रुपमा अवस्था सामान्य नहुँदासम्म फुटबल गतिविधि सुचारु गर्नु…
फ्रान्समा हुने फर्मुला वानअन्तर्गतको प्रतिष्ठित इभेन्ट फ्रेन्च ग्राँ पी पनि स्थगित हुने भएको छ । फ्रान्स सरकारले मध्य जुलाईसम्मका लागि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन बढाउने घोषणा गरेपछि उक्त इभेन्ट पनि स्थगित भएको हो । फ्रेन्च ग्राँ पी जुन २८ मा मार्सेनजिकै रहेको सर्किट पाउल रिचार्डमा हुने तय भएको थियो । तर, राष्ट्रपति इमानुयल…
एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने भनिएका एशियाली स्तरका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगितालाई स्थगित गरेको हो । एशियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले श्वास्थ्यको ख्याल गरेर दुई महिनामा हुने प्रतियोगिताहरु सारेको…
सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुने भएको छ । कोरोनाभाइरसका कारण अप्रिल १५ सम्मका लागि स्थगित गरिएको आइपीएल भारतमा लकडाउनको अवधि बढाइने भएसँगै अनिश्चितकालका लागि स्थगित गरिने भएको हो । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै प्रदेशका मुख्यमन्त्रीसँग लकडाउनको अवधि बढाउने वा नबढाउने विषयमा छलफल गरेका थिए । छलफलमा…
विश्व फुटबलको सर्बोच्च निकाय फिफाले रोकिएका फुटबल लिग तथा अन्य प्रतिस्पर्धाहरु तत्काल सुरु नहुने प्रष्ट पारेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन् । विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन्…
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलियन सुपरस्टार नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्ने भएको छ । पीएसजीले कोराना भाइरस पीडितको सहयोगका लागि फ्रान्स फुटबल संघको पहलमा नेयमार लगायत खेलाडीको तलब कटौती गर्न लागेको हो ।कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजिलस्थित आफ्नै घरमा बसेका छन् । नेयमारले कोरोना भाइरसविरुद्ध लड्न हालैमात्र…
युरोपियन फुटबल महासंघले कोरोना भाइरसका कारण एक बर्ष पछाडी सरेको युरोकपको प्ले–अफ म्याच अक्टोबर र नोभेम्बरमा गर्ने तयारी गरेको छ । हाल कोरोनाका कारण रोकिएको फुटबल सेप्टेम्बरसम्म सुचारु हुने योजनाका साथ अक्टोबर र नाभेम्बरमा प्ले–अफ म्याच खेलाउने योजनामा युइएफए रहेको छ । युरो कपको ४ स्थानका लागि १६ टिमको प्रतिस्पर्धा भइरहेको छ । प्ले–अफको सेमिफाइनल…
यही जुलाई महिनाको २० देखि अगष्ट १ सम्म क्यानडाको टोरोन्टोमा आयोजना हुने वल्र्ड मास्टर एथलेटिक्स टोरोन्टो–२०२० पनि स्थगित भएको छ । विश्वमै महामारीको रुपमा रहेको कोरोना (कोभिड–१९) का कारण २०२० मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसीप स्थगित गरिएको आयोजक कमिटीले जानकारी गराएको नेपाल मास्टर्स एथलिट एसोसिएसनका महासचिव भैरव शाहीले जानकारी गराएका छन् । खेलभन्दा पनि…