अस्ट्रेलियाली बलर पाट कमिन्सले दर्शकका लागि बन्द रंगशालामा भएपनि इन्डियन प्रिमियर लिग –आइपीएल) खेल हुनुपर्नेमा जोड दिदैँ आएका छन् । ‘बन्द रंगशालामा भएपनि आइपीएल गरेर व्यावसायिक क्रिकेटलाई जोगाउनुपर्छ,’ कमिन्सले भनेका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण मार्च २९ मा सुरु हुनुपर्ने आइपीएल १५ अप्रिलसम्मका लागि सारिएको थियो । पछिल्लो समय भारतमा महामारी क्रमशः विस्तार भइरहेका…
अर्को महिनादेखि जर्मन फुटबल लिग बुन्डेसलिगा बन्द रंगशालामा हुने समाचार छ । कोरोना भाइरस महामारीका कारण स्थगनमा रहेको फुटबल सिजन अर्को महिनादेखि दर्शकको उपस्थितिविना नै बुन्डेसलिगा बन्द रंगशालामा शुरु गर्ने (डिएफएल) ले योजना बनाएको हो । डीएफएलका कार्यकारी प्रमुख क्रिस्टियन सेफर्टले यस्तो बताएका हुन् । फुटबल लिग जर्मनीको संस्कारका लागि एउटा ठूलो हिस्सा भएको सेफर्टको…
इटलीका ओलम्पिक धावक डोनाटो साबियाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट ५६ वर्षीय साबियाको मृत्यु भएको इटालियन ओलम्पिक कमिटी (सीओएनआइ) ले पुष्टि गरेको छ । सीओएनआइका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुने साबिया पहिलो ओलम्पियन हुन् । साबियाको बुबाको पनि केही दिनअघि कोरोनाकै कारण मृत्यु भएको जनाएको छ । सीएएनआइले जारी गरेको स्टेटमेन्ट अनुसार…
पोखरा । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । हालौत्र फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । फिफा वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानमा रहेको हो । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात…
पोखरा । नोबेल कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु भएको छ । त्यस्तै, कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ संक्रमित बनेका छन् । यसबाट ३ लाख ३० हजार ८ सय ९० जना निको भएका छन् । बुधबार, एकै दिन अमेरिकामा १…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरीयतामा नेपालले आफूलाई उही १६ औं स्थानमा कायम राखेको छ । त्यस्तै, आइसीसी टी–२० मा नेपालले १५ औं स्थान कायम राख्न सफल भएको छ । एक दिवसीय र टी–२० को वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानलाई कायम राखेको हो । एकदिवसीय क्रिकेटमा नेपालले १२ खेलमा २० रेटिङ पाएको छ…
पोखरा । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै ३ सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका छन् । उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन् । उनले जोखिम अझै कायमै रहेको भन्दै महामारीलाई रोकथाम गर्न सहयोग गर्न देशवासीसामु आग्रह…
इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । नोबेल कोरोना (कोभिड–१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो । म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको हो । क्लबले ट्वीटरमा लेखेको छ, ‘पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं…
स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाइटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा…
जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकै बीच पनि प्रशिक्षण क्याम्प सुरु गरेको छ । उसले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी भएको समाचार छ । क्लबका स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कौटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र…