Author Archive »

नेपाल महिला यु–१९ एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा

नेपाली महिला यु–१९ को टोलीले मलेसियामा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा स्थान बनाएको छ। नेपाल र भारतको  समान ३/३ अंक भएपछि रन रेटका आधारमा नेपाल एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा प्रवेश गरेको हो। नेपालसँगै भारतले पनि ‘सुपर फोर’ मा स्थान बनाएको छ। महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आज (सोमबार) को…

पोखराको एनटीएचएमसी र काठमाडौँ विश्वविद्यालयबीच सहकार्य

पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टबीच आज (मंगलबार) एक समझदारी–पत्रमा हस्ताक्षर भएको छ। संस्थागत विकास प्रक्रियालाई प्रवर्द्धन गर्न शैक्षिक, अनुसन्धान र व्यवसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि एनटीएचएमसी र काठमाडौँ विश्वविद्यालयकाबीच समझदारी भएको हो। साझेदारी कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालीखे…

आँबुखैरेनी अस्पतालले लियो, शल्यक्रियासहित प्रसुती सेबा संचालनको स्वीकृत

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु, काठमाण्डौंको मंसीर २६ गतेको निर्णयअनुसार ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८’ बमोजिम अस्पतालमा उक्त कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गरेको गाउँपालिका अध्यक्ष…

नवलपुरको कावासोतीमा स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा

नवलपुरको कावासोतीमा जिल्लास्थित ८ स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति नवलपुरले स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको हो। समीक्षा कार्यक्रममा नवलपुरका ८ वटा स्थानीय तहहरुले आफूले गरेको पछिल्लो ६ महिनाको कार्यप्रगतिबारे जानकारी गराए। कार्यक्रममा स्थानीय तहहरुका प्रतिनिधिहरुले आफ्नो समीक्षामा अझै लामो समयदेखिको आफ्नो बेरुजु रकम घटाउन नसकेको, कर्मचारी अभावका कारण काममा…

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले मंगलबार सहरकारीको रकम अपचलन गरेको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि उनलाई आज (मंगलबार)…

पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी तीव्र पारिदैँ

पोखरामा हुने दोस्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी तीव्र पारिएको छ। यही पुसको आउँदो १३ देखि १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेस्टिभलको तयारी तीव्र पारिएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्ने गरी उक्त कार्यक्रम पोखरामा दोस्रो…

डा विष्ट, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष

डा. महेन्द्र विष्ट सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष बनेका छन्। साथै डा. विष्टले पद तथा गोपनीयताको सपथ लिएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विष्टलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। गत शुक्रवारको मन्त्रिपरिषद्को बैठकले डा. विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि, डा विष्ट नेपाल टेलिभिजनको…

लेखनाथमा सामी परियोजनाको आप्रवासी स्रोत उपकेन्द्र स्थापना

इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र संचालनमा ल्याइएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले केन्द्रको शुभारम्भ गरेका हुन्। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक…

रवि लामिछानेलाई ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वउपप्रधान तथ गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन प्रहरीले कास्कीको सरकारी वकिल कार्यालयलाई सोमबार बुझाएको छ।…

‘स्व. गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ’

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्व. डिलबहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन्। नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङको श्रद्धाञ्जलीसभाको कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन्। मन्त्री थापाले भने, ‘स्व. गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली समाज र काँग्रेस पार्टीको…