घरेलु इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचका टेस्ट शृंखला दी ओभलमा हुने तय भएको छ । कोरोना भाइरसको महामारीका विश्वका सबै अन्तराष्ट्रिय खेलकुद स्थगित गरिएपनि यस शृंखला हालसम्म स्थगित गरिएको घोषणा गरिएको छैन । खेलतालिका अनुसार यस शृंखला जुन महिनाको ४ तारिखमा लण्डनस्थित दी ओभल रंगशालामै खेलाउने तय भएको थियो । जसलाई हालसम्म पनि औपचारिक रुपमा स्थगित…
म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेविड डी गिआले कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानका लागि मड्रिड समुदायलाई ३ लाख युरो सहयोग गरेका छन्। मड्रिडमै जन्मिएका डी गिआले आफ्नै गृहनगरको समुदायलाई कोरोनाविरुद्ध क्वारेन्टाइनमा बसेकालाई खाना, औषधोपचारका सामाग्रीलगायतका लागि उक्त रकम सहयोग गरेका हुन्। कोरोना भाइरसको संक्रमित स्पेनमा मात्रै ५७ हजार ७ सयभन्दा बढीमा देखिएको छ । स्पेनमै कोरोना भाइरसका…
पोखरा । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् । सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’…
पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ । किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो…
पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ । नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो । त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना…
पोखरा । गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन् । यसैबीच, मनोरञ्जनसँगै उनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सचेत पनि गराइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक–डाउन .., लक–डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण…
पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष…
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानुपर्ने अवस्था आए आफूलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् । उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० वरीयतामा नेपालले उही १५ औं स्थानमै यथावत रहन सफल भएको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । टी–२० मा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल…
टेनिस खेलाडी रोजर फेडररले कोरोना भाइरसबाट संकटग्रस्त आफ्नो देश स्विजरल्याण्डका मानिसहरूलाई सहयोग गर्न १० लाख भन्दा बढी सहयोग गरेका छन । टेनिसमा २० पटकको ग्रान्ड स्लाम च्याम्पियन फेडरर र उनकी श्रीमतीले यस संकटको समयमा १० लाख स्विस फ्र्यान्क लगभग १० लाख २० हजार डलर सहयोग गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूटीओ) को आधिकारिक तथ्यांक…