२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ। रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको सडक महोत्सवमा स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड दिइएको छ। रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठकलगायत सांस्कृतिक समूहको बैठकहरू संचालन गरेर तयारी तीब्र…
२० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेका छन्। लेखनाथ उद्योग वाणिज्य संघले यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्मका लागि २० औं संस्करणको महोत्सव आयोजना गर्दैछ। महोत्सवमा रहने ३३६ वटा स्टलमध्ये सोमबारसम्म २५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिएका छन्। पहिलो…
यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शनसहितको शानदार विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो। मलेसियाको क्वालालम्पुरमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालकी कप्तान पूजा महतोले नटआउट सर्वाधिक ४७ रन बनाइन्। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान १/१ विकेट लिए। यसअघि,…
कर्णाली याक्स फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ। सुदूरपश्चिमसँग हारेपनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै ‘प्ले–अफ’ मा पुगेको हो। काठमाण्डौ भने जारी एनपीएलको लिग चरणबाटै बाहिरिएको छ । काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि टियु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर…
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ‘सुनिलले रास्वपा सभापति लामिछानेलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा गएर भेटेका छन्। पौडेलले आफू पार्टी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम रास्वपा सभापति लामिछानेलाई भेट्न आएको प्रतिक्रिया दिएका छन्। उनले आफूले पार्टी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम लामिछानेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताए। उनले आफ्नो भेट राजिनीतिक नभएको जिकिर गरेका िछन्।…
पत्रकार महासंघ केन्द्रमा पनि सत्ता साझेदार राजनीतिक पार्टी नेपाली काँग्रेस र नेकपा एमालेको पत्रकार घटकहरु प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल विजयी बनेको छ। यस पटकको महासंघ केन्द्रको निर्वाचनमा दुई ठूला पत्रकार घटकबाट बनेको संयुक्त प्यानलकी उम्मेदवार निर्मला शर्मा विजयी बनेकी हुन्। शर्मा नेपाल प्रेस युनियनकी हुन्। यस पटक युनियन र चौतारी गठबन्धन गर्दा…
पोखरा–९ को नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभापतिमा पुनः राजेन्द्र पहारी दोहिोरिएका छन्। उपशाखाको ३१ औं साधारण सभा तथा नवौं अधिबेशनले पुनः राजेन्द्र पहारीको अध्यक्षतामा २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो। उपशाखाको उपसभापतिमा लक्ष्मी पहारी, सचिवमा बासुदेब तिम्सिना, कोषाध्यक्षमा उत्तम जोशी, उपसचिवमा संजय आचार्य, उपकोषाध्यक्षमा कृष्णबहादुर रानाभाट छन्। त्यसैगरी, सदस्यहरुमा शेषनारायण पौडेल, शम्भुलाल…
एन्फा कास्की २५ औं आदर्श कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। लेखनाथको भण्डारढिकस्थित लेखनाथ रंगशालामा शनिबार फाइनलमा सशस्त्र प्रहरी बल गण्डकी प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै कास्की च्याम्पियन बन्न सफल भएको हो। खेलको ४६ औं मिनेटमा सशस्त्रका प्रवीन स्याङ्तानले गोल गर्दै टिमलाई अग्रता दिलाए। ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याए। त्यसलगत्तै,…
भारतको क्यालिकट हिरोज काभा भलिबल क्लब च्याम्पियन बनेको छ। काठमाण्डौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज शनिबार भएको फाइनल खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन बनेको हो। क्यालिकट हिरोजले घरेलु हेल्प नेपाल स्र्पोट्स क्लबलाई ३–१ को सेटमा हराउँदै क्यालिकट हिरोजले उपाधि जितेको हो। उत्कृष्ट प्रदर्शनसहित हेल्प नेपालले पहिलो सेट २५–२१…
तनहुँको म्याग्देमा नवनिर्मित अस्पताल भवनको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको आज (शनिबार) उद्घाटन गरेका हुन्। प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा अस्पताल भवन निर्माण गरिएको हो। अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी…