पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाहुना टोली मलेसियासँगको मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको भ्रमणमा रहेको टोलीलाई फराकिलो १ सय ३५ रनले हरायो । तीन खेलको श्रृंखलामा नेपालले १ को अग्रता बनाएको हो । नेपालले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया…
अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् । टोकियोस्थित नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुक्केवाजलाई पहिलो राउण्डमै ढाल्न सफल भएका थिए । विपक्षी जापानी खेलाडीमाथि मैदानमा ढालेर पहिलो नकआउट हानेका हुन् । हिमालयन चितुवाका नामले परिचित नेपाली किक बक्सिङका खेलाडी २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि…
पोखर। एनआरएन युकेका सल्लाहकार मोहन गुरुङले पोखराको सहारा क्लवलाई आर्थिक सहयोग गरेका छन् । तनहुँ जिल्लाको खैरेनीस्थित स्थायी घर भई हाल वेलायत बस्दै आएका गुरुङले सहारा एकेडेमीमै पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुरुङले सहारा फुटवल एकेडेमीको अवलोकन समेत गरे । पोखरा–१७, दोभिल्लास्थित सहारा क्लवले संचालन गरेको एकेडेमीमा एक समारोहबीच क्लवका अध्यक्ष केशवबहादुर…
पोखरा । विभागीय नेपाल पुलिसको महिला टोली पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय च्याम्पियनसीपको क्लब भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सोमबार सेमिफाइनलमा स्थान बनाएको हो । पहिलोे खेलमा न्यू डायमन्डसँग ३–२ को सेटमा पराजित भएको पुलिसले १ अंक जोडेको थियो । ढोरपाटनलाई…
पोखरा । लेकसाइडकी शशिकला तामाङले पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधि जितेकी छिन् । पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । शशिकलाले मिस ट्यालेण्टको टाइटल समेत जितेकी छन् । जितसँगै उनले १ लाख, ताज, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु हात पारिन…
पोखरा । आयोजक माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव लाहाचोकले गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा गैडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले हराउँदै आयोजक त्रिशक्तिले उपाधि रक्षा गरेको हो । उपाधिसँगै, विजेता त्रिशक्तिले १ लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र…
पोखरा । स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार एनआरटी क्लबले स्पष्ट ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हराउँदै अंक जोडेको हो । जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५ अंक बनाएको एपीएफ १२…
पोखरा । विभागीय एपीएफ र आर्मीले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको महिलातर्फ अन्तिम चारमा स्थान बनाएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले समुह ए को खेलमा भरतपुर मेट्रो खेलकुद…
पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्कीको प्रथम जिल्ला सम्मेलनले रामशरण नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरेको छ । उपाध्यक्षमा शुरेस सुनार, सचिव अर्जुन परियार, सहसचिव विजय नेपाली, कोषाध्यक्ष बिन्दु परियार, सदस्यहरुमा गणेश रामदाम, प्रतिक सुनार, प्रकाश रसाईली, टोप ब. बिक, बिनिता परियार, याम बि.क, किशोर परियार, मुना सुनार, नन्दिता सुनार, आशा…
पोखरा । विभागीय सेनाको त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिभुवन आर्मीले फाइनलमा अर्को विभागीय क्लब पुलिसलाई ८५ रनले हराउँदै च्याम्पियन बनेको हो । जितसँगै आर्मीले गत सिजनको फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ । च्याम्पियन बनेसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार हात पा¥यो । उपविजेता…