फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले हराएको हो। चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो। जनकपुरका जिमी नीशमले सर्बाधिक ६५ रन बनाए। ओपनर आशिफ शेखले २३ रन जोडे। चितवनका…
पत्रकार महासंघ गण्डकीको निर्वाचनमा पनि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघ गण्डकीमा पनि यो २ प्यानलबीचकै कडा प्रतिस्पर्धा थियो। नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सलेव चौथो हार व्यहोरेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा काठमाण्डौ गुर्खाजसँग पोखरा एभेन्जर्स ६ विकेटले पराजित भएको छ। पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डौले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो। काठमाण्डौका स्टेफेन इस्किनाजीले सर्बाधिक ६० रन बनाए। त्यसपछि, माइकल लेभिटले…
पत्रकार महासंघ कास्कीको निर्वाचनमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ। महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो। महासंघको कास्कीमा यो २ प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो। महासंघ कास्कीको २२३ सस्दस्य (मतदाता) मध्ये २१० मत खसेकोमा…
गोरखाको सहिद लखन गाउँपालिकामा शुक्रबार उपभोक्ता समितिलाई सम्मान गरिएको छ। गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रमअनुसार संचालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। उनकाअनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता…
तनहुँको देवघाट गाउँपालिका–४, काफलडाँडामा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सो गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउनेगरी काम भइरहेको उल्लेख गरे। ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनशीलतालगायतका कार्यले देवघाट गाउँपालिकालाई उत्कृष्ट…
२० औँ संस्करणको लेखनाथ महोत्सव’ लाई सफल बनाउन लेखनाथका विभिन्न आमा÷महिला समुहहरुले सघाउने भएका छन्। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव हुँदैछ। महोत्सवलाई सफल बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभिन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सकृयतापूर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता…
नेपालको हेल्प नेपाल स्पोर्ट्स काभा भलिबल क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–० को सोझो सेटमा सहज जीत निकालेसँगै फाइनलमा स्थान सुरक्षित गरेको हो। काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले फाइनलका लागि शनिबार फाइनल खेल्नेछन्। च्याम्पियनसीप अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनलमा…
कास्की मोडर्नाइज्ड एकेडेमी च्याम्पियन १४ औं संस्करणको एन प्याव्सन खेलकुद महोत्सवको च्याम्पियन बनेको छ। एन प्याव्सन खेलकुद महोत्सवमा १ सय ७५ अंकका साथ कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन वनेको हो। यस वर्षबाट सुरु गरिएको रनिङ शिल्ड कास्की मोडर्नाइज्डले हात पारेको हो। नेशनल प्याव्सन कास्कीको आयोजना गरेको यस संस्करणको चाँदीजडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड…
पोखरा महानगरपालिकाको विशेष नगरसभाशुक्रवार सम्पन्न भएको छ। नगरसभाले महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ। ओ एन्ड एम प्रतिवेदनअनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ। स्वास्थ्यअन्तरगत संघीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कूल १ हजार १ सय ९१ दरबन्दी कायम छ। यस्तै महानगरपालिकामा कार्यरत श्रेणीविहीन बाहेक…