पोखरा । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । गीतकार उरारा सलिन कार्कीले गीतको शब्द रचना गरेका हुन् । संगीतकार हरी लम्सालले गीतमा संगीत भरेका छन् । गायक आनन्द कार्कीले गीतमा मीठो स्वर भरेका छन् । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन् । गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बुर्जुवा शक्तिको हातमा रहेको बताएका छन् । शनिबार बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन् । मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने प्रष्ट्याए । समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार…
पोखरा । चितवन राइनोज यस सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको च्याम्पियन बनेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवन राइनोजले पीपीएल–२ को उपाधि उचालेको हो । यस सिजनको पीपीएल–२ को समूह चरणका सबै खेल जित्दै फाइनल पुगेको पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ समेत हात पारेको छ ।…
एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ । तर, रूसले ती क्षेप्यास्त्रहरू कहाँ जडान गरेको छ भन्नेबारे भने केही स्रोत खुलाएको छैन । यसअघि नै ति पश्चिमी…
पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको दावी गरेकी छन् । पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन गदै उनले महिलाहरुले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन भन्ने प्रमाणित गरेको बताइन् । ‘महिलालाई जिम्मेवारी अख्तियार…
पोखरा । चितवन राइनोज र विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिता को उपाधिका लागि आज (शनिबार) आमने–सामने हुँदैछन् । दोस्रो संस्करणको पीपीएल उपाधि कस्ले आफ्नो पोल्टामा पार्ने हुन् ? त्यसको लागि आज (शनिबार) पोखरा रंगशालामा हुने फाइनलको नतिजासम्म कुर्नुपर्नेछ । यद्यपि, प्रि–फाइनल कन्फरेन्समा दुवै टिमका क्याप्टेनले जित आफ्नो पक्षमा आउने दाबी गरेका…
भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा सहयोग गर्ने बताए । ‘रंगशालाको कामले गति लिएकोमा उत्साहित भएको छु,’ उनले भने, ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस् । हामी…
काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ…
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको १३ औं संस्करणको हिसान कास्की स्पोर्टस् मिट शनिबार समापन हुने भएको छ । पुसको ९ गतेदेखि शुरु भएको स्पोर्टस् मिट विद्यालयस्तरिय भलिबल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता हुदैँ समापन हुनेछ । शुक्रबार भएको छात्रा भलिवलमा केफ मावि र पोखरा मावि फाइनलमा प्रवेश…
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङमा सम्पन्न पुरुषतर्फको भलिबल उपाधि अन्नपूर्ण युथ क्लबले जितेको छ । अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङमाथि २५–२२, १७–२५, २५–२१ र २५–२० को सेटमा पाखा लगाउँदै उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले ८० हजार र उपविजेता चण्डी युवा क्लबले…