पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो । निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं…
पोखरा । नेपाली नयाँ लोकगीत ‘बुकी’ को म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको छ । राजु परियार र निरा छन्त्यालले गाएको उत्कृष्ट लोकगीतको शब्द रचना बिजय चन्द ‘दर्पण’ ले गरेका हुन् । राजेश खड्का ‘सानु’ले गीतमा संगीत भरेका छन् । गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन…
पोखरा । ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले राष्ट्रिय महिला भलिबल समूहकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । ज्ञानुबाबा आवासीय माविबाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक…
पोखरा । साविक विजेता पोखरा पल्टन यसपालिको पीपीएलमा प्ले अफबाटै वञ्चित बनेको छ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबार एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले यसपालिको यात्रा टुंगाएको हो । झिनो ८० रनको लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । पूरै ५…
एजेन्सी । इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । कतारको दोहामा भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० गोलले हरायो । लिभरपुलले फ्लेमिङ्गोलाई अतिरिक्त समयमा हराउन सफल भएको थियो । प्रतिस्पर्धात्मक खेलको निधारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले निर्णायक गोल…
एजेन्सी । युभेन्टसमाथि जित रच्दै लाजियो इटालियन सुपर कपको च्याम्पियन बनेको हो । आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३–१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो । लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान १÷१ गोल गरे । युभेन्टसका लागि पाउलो डीबालाले एक गोल गरे ।…
पोखरा । मैत्रीपूर्ण खेलमा नेपालको यू–१५ किशोरी टोलीले भुटानको फुटबल टिममाथि ६–१ को फराकिलो रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली किशोरी टोलीले भुटानलाई ६–१ को गोल अन्तरले हरायो । नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन् । प्रिती राईले २ गोलको योगदान गरिन् । अमिशाले १२, ४८ र ५४ औं…
पोखरा । नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बंगलादेशको राजधानी ढाकामा भएको बंगलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमद रंगशालामा सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएको थियो । सो जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुइसित २१–८ र…
पोखरा । विभागीय डर्बी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ काठमाण्डौंमा जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ फरक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भुटानको…
पोखरा । अन्तिम समयको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले जारी सहिद स्मारका ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ । खेलको अन्तिम समयमा दयानन्द सिंहको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय नेपाल आर्मीको त्रिभूवन क्लबमाथि १–० संघर्षपूर्ण अन्तरमा जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा निधारित समयको खेल गोलरहित बराबरी भएपछि…