पोखरा । पोखरा महानगरपालिका–१४, काजीपोखरीमा चौथो बास्केटबल प्रतियोगिताको तयारी शुरु गरिएको छ । स्थानीय काजीपोखरी युवा क्लबको आयोजनामा पुसको १२ गतेदेखि १५ गतेसम्म बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितालाई निरन्तरता दिन र क्लबद्वारा निर्माणार्थ बहुउद्देश्यीय भवनका लागि रकम संकलन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगिताको विजेताले ७५…
पोखरा । शान्ति प्रक्रियाको उद्गम थलो पर्यटकीय सिक्लेस गाउँसम्मनै अब पक्की कालोपत्रे सडक निर्माण गरिने भएको छ । चालू आर्थिक बर्षमा काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लाग भौतिक पुर्बाधार बिकास मन्त्रालयको रु २२ करोड २६ लाख ७८ हजार बजेटबाट विजयपुरखोला देखी थाकको उकालो सम्म १० कि मी सडक कालोपत्रेको कार्य अगाडी बढिरहेकोमा सो सडकलाई संघ र प्रदेश…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाध रुपमा अभ्यास गरिरहेको बता एका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन आज ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको प्रम प्रेस सल्लाहकार…
पोखरा । काठमाडौंमा जारी तेश्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनशीप २०१९ मा आयोजक सोतोकान कराते डो संघ (एसकेडीयुएन) टिम च्याम्पियन बन्न सफल भएको छ । आयोजकले १२ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । नेपाल निहोन सोतोकान कराते संघ दोश्रो र ईन्टरनेशनल मार्सल आर्ट संघ (आइएमए) तेश्रो भएका छन् । निहोनले २ स्वर्ण र…
पोखरा । आर्यन गिरी र इशाश्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधि हात पारेका छन् । बिजयी खेलाडीहरुले नगद २५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरे । आइतबार सम्पन्न पुरुषतर्फको फाईनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै, ईशाश्रीले सुभाङ्गीलक्ष्मी शाहलाई…
पोखरा । हिमालयन शेर्पाले काठमाण्डौं जारी सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलमा पनि बराबरी खेलेको छ । लिगमा आइतबार भएको एकमात्र खेलमा हिमालयन शेर्पा र विभागीय टोली नेपाल एपीएफ क्लबले १–१ को बराबरी खेलेका हुन् । एपीएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपीएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग…
पोखरा । साविक उपविजेता चितवन राइनोज लगाचार ४ खेलमा अविजित रहँदै पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । पारस खड्का कप्तानीको चितवनले पोखरा रंगशालामा आइतबार विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै सर्वाधिक ८ अंकका साथ दोस्रो संस्करणको पीपीएलको फाइनल नजिक पुगेको हो । लिग चरणका कुल ५ मध्ये १ खेल…
पोखरा । जावलाखेल युथ क्लबले जारी ए डिभिजन लिगमा पहिलो विजय हात पारेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई संघर्षपूर्ण खेलमा १–० पराजित गर्दै क्लबको लागि पहिलो जित निकालेको हो । खेलको दशौं मिनेटमा ड्याडी जुनियर बाम्बाले गरेको एक मात्र गोलनै जावलाखेलको जितका…
पोखरा । काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै प्ले अफ सम्भावना जिवित राखेको छ। लिग चरणमा कुल ५ मध्ये ४ खेल खेलेको काठमाडौले शनिबार विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो। चितवन राइनोज हालसम्म सबै ३ खेल जित्दै ६ सहित अंकतालिकामा उच्च स्थानमा…
पोखरा । काठमाण्डौं म्याराथनमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफकी कान्छीमाया कोजुले ह्याट्रिक गर्न सफल भएकी छिन् । काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै कान्छीले उपाधिमाथि ह्याट्रिकको सफलता हात पारेकी छिन् । यसअघि, कान्छीले लगातार दुई संस्करणको उपाधि जितेकी थिइन् । काठमाडौं म्याराथनमा भने समग्रमा…