Author Archive »

विभागीय डर्बीमा एपीएफको जित

पोखरा । राजधानीमा जारी प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपीएफले जित निकालेको छ । आयोजक आर्मीलाई एपीएफले ४–२ ले हराएको हो । जितसँगै नेपाल एपीएफ क्लबसमुह ‘ए’ बाट बिजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । एपीएफसँग पराजित भएपनि…

ए डिभिजन लिगमा मच्छिन्द्र र च्यासलले बराबरी खेल्यो

पोखरा । मच्छिन्द्र र च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बारबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सुक्रबार भएको खेलमा मच्छिन्द्र र च्यासलले १–१ गोलको बराबरी खेले । खेलमा सुरुवाती अग्रता च्यासलले लिएको थियो । २८ औं मिनेटमा सन्तोस साहुखलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । यससँगै सन्तोसले घरेलु…

पीपीएलमा चितवनको लगातार तेस्रो जित

पोखरा । पीपीएल टी–२० मा शुक्रबार सम्पन्न खेलमा चितवनले एक्सपर्ट धनगढीलाई ५२ रनले जित दर्ता गरेको छ । आरिफ शेखले २० बलमा ४ छक्का र २ चौकाको सहयोगले नट आउट रहँदै ४७ रनको पारी खेलेपछि चितवनले धनगढीलाई १८२ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेको थियो । तर, धनगढीले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२९…

पीपीएलमा पोखरा पल्टनको लगातार तेस्रो हार

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टनले लगातार तेस्रो हार व्यहारेको छ । यससँगै उसको अघिल्लो चरण प्रवेश कठिन बनेको छ । शुक्रबार भएको खेलमा बुटबल ब्लास्टरले पोखरालाई ८ विकेटले हराएको हो । पोखराले दिएको १२२ रनको लक्ष्य बुटबलले मात्र १४ ओभरमा २ विकेट गुमाएर भेट्टाउन सफल भएको थियो । बुटवलको सुरुवात नै…

पीपीएलमा चितवन राइनोजको लगातार दोस्रो जित

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा चितवन राइनोजले दोस्रो जित हात पारेको छ । बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल रन अन्तरले चितवन राइनोजले सहज जित हात पारेको हो । चितवन राइनोजले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ३ रन जोड्न सफल भएको…

प्रधान सेनापति कपमा एपीएफ र आर्मीको जित

पोखरा । राजधानीमा जारी प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपीएफ क्लवले प्रदेश १ लाई ९–० गोलले हराएको छ । एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४ गरिन् । अनिता बस्नेतले ह्याट्रिक गरिन् । लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपीएफले सुरुवातदेखि अन्त्यसम्म प्रदेश १ माथि लगातार गोल ग¥यो । खेलको पाँचौ मिनेटमा पहिलो गोल…

ए डिभिजन लिगमा मनाङको विजयी शुरुवात

पोखरा । ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मस्र्याङदी क्लवले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २–० ले हरायो । सुरुवातमा नै आक्रामक देखिएको मनाङले खेलको २८ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि बिमल रानाले हेड मार्फत उत्कृष्ट गोल गरे ।…

पीपीएलमा काठमाण्डौंको पहिलो जित, पोखराको दोस्रो हार

पोखरा । ज्ञानेन्द्रको शतकमा पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाण्डौंले सान्त्वना जित निकालेको छ । लगातार २ खेलमा पराजित भएको काठमाण्डौं ले बुधबार धनगढी ब्लूजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै २ अंक जोडेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीसँगै पहिलो जित दर्ता गरेको हो । ३८…

पोखरामा शुक्रबारबाट ‘उ मरेकी छैन’ नाटकको मञ्चन 

पोखरा । पोखरामा न्यारेटरको पहिलो प्रस्तुती ‘उ मरेकी छैन’ नाटक मञ्चन गर्दैछ । यो नाटक मञ्चनको संपूर्ण तयारी पूरा भएको न्यारेटर समुहका रेवन राईले जानकारी दिएकाम छन् । पुसको ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यस नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन् । नाटकको परिकल्पना र निर्देशन…

सकियो मुस्ताङको लोमन्थाङ चिनाउने दुई गीतको छायांकन (हेर्नुहोस, ८ फोटो फिचरसहित)

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङलाई चिनाउने गीत तयार पारिएको छ । मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेस गरेर तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ को लोकगीत र ‘यो मुटुको टुक्रा…