पोखरा । सेप्टेम्बरको ५ तारिखदेखि श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । अभ्यास खेलका लागि प्रतियोगिता अगाडि नै नेपाली टोली श्रीलंका प्रस्थान गरेको हो । घरेलु मैदानमा दुई हप्ताको तयारीपछि नेपाली युवा टोलीले श्रीलंकामा ३ अभ्यास खेल खेल्नेछन् । नेपाली युवा टोलीले स्थानीय ‘ए’ डिभिजनका क्लबसँग अभ्यासका खेलहरु…
पोखरा । साफ यू–१५ फुटबल च्याम्पियनसीपमा नेपालले पहिलो जित निकालेको छ । नेपालले श्रीलंकामाथि २–० को जित निकालेको हो । नेपालले श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारतसँग ५० ले पराजित भएको थियो । भारतको कल्याणीमा भएको खेलमा नेपालका लागि सशांक…
पोखरा । गण्डकी बोर्डिङ र आउन्ट अन्नपूर्ण आवासीय मावि दशौँ यु–१२ (कक्षा ५ सम्म) छात्रछात्रा ह्याण्डबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगितामा छात्रतर्फको च्याम्पियन गण्डकी बोर्डिङ र छात्रातर्फको च्याम्पियन माउन्ट अन्नपूर्ण आवासीय मावि बनेको हो । च्याम्पियनसँगै गण्डकी बोर्डिङ र माउन्ट अन्नपूर्ण माविले १० हजार र ट्रफीसहितको पुरस्कार हात पारेको छ । प्रतियोगितामा छात्रतर्पm पोखरा…
पोखरा । किर्गिस्तान पाँचौं एभीसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियन बनेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै किर्गिस्तान च्याम्पियन बनेको हो । किर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५–१९ले हराएको थियो । किर्गिस्तानले दोस्रो पटक यो उपाधि जितेको हो । यसअघि, तेस्रो संस्करणमा पनि किर्गिस्तानले उपाधि जितेको थियो । उज्वेकिस्तान…
पोखरा । तीज गीत ‘क्या फिदा भो’ को म्युजिक भिडियो सार्र्वजनिक भएको छ । युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा पूर्णकला बि.सी. र बलु बि.सी. ले स्वर भरेका छन् । तिलक वलीले गीतको शब्द रचना गरेका हुन् । तिलकले नै गीतको लय संकलन गरेका हुन् । अशोक बि.क.ले म्युजिक भिडियोको निर्देशन गरेका हुन्…
पोखरा । नेपाली चलचित्र ‘लक्का जवान’को सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ । हाँस्य कलाकार शिवहरी पौडेलले यसै चलचित्रबाट निर्देशनका लागि डेब्यू गर्दैछन् । क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको चलचित्रको छायांकन भने बुधबारबाट मात्रै सुरु हुनेछ। यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयंको अभिनय रहनेछ । यसका साथै चलचित्रमा प्रियंका…
पोखरा । नेपाली चलचित्र ‘कैदीको पत्र’ निर्माणको क्रममा छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ को कथामा आधारित चलचित्र बन्न लागेको हो । स्व. मानन्धरको उक्त कथामा आधारित चलचित्रको २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा छायांकन गरिरहेका छन् । साहित्यकार सनमकुमार बैरागले चलचित्र ‘कैदीको पत्र’ निर्माण गरेका हुन् । बैरागले आफैले नै ‘कैदीको…
पोखरा । नेपाली चलचित्र ‘बादशाह जुट’को पोस्टर सार्वजनिक भएको छ । ‘बादशाह जुट’ चलचित्रले आगामी कात्तिक १ गतेलाई प्रदर्शन मिति पाएको छ । चलचित्र निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सुशिल श्रेष्ठ र रोविन तामाङलाई स्थान दिइएको छ । जोनी सिंह राणाको निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति पनि घोषणा…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आइसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालले…
पोखरा । प्रधानसेनापति ट्रफी प्रतियोगिता–२०७६ सोमबारदेखि सुरू भएकामे छ । नेपाली सेनाको जंगी अड्डास्थित खेल मैदानमा शुरु प्रतियोगिता प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । भदौको २५ गतेसम्म संचालन हुने प्रधानसेनापति ट्रफी प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश छन् । खेल भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदान…