Author Archive »

थाइल्याण्डमा आदिवासी जनजाति चलचित्र अवार्ड वितरण

पोखरा । हुकुम मल्टिमिडियाको आयोजनामा थाइल्याण्डमा आदिवासी जनजाति फिल्म अवार्ड हुने भएको छ । आदिवासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड पहिलो पटक हुन लागेको पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो । ‘ज्योमो गांग फिल्म अवार्ड’ नाम दिइएको सो अवार्ड २७ भदौमा थाइल्याण्डको फुकेट सहरमा हुनेछ । ‘यसअघि जाति विशेषका…

अविरल ‘हिमालयन चितुवा’ ले बोलिभियन गुथीलाई हराए

‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई हराएका छन् । जापानको नागोया कंग्रेस केन्द्रको हलमा भएको खेलमा नेपालका घिमिरेले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउण्डमै हराएका हुन् । नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउन्डमा नकाउट हानेर विजयी…

भदौको दोस्रो हप्ताबाट अन्तर विद्यालय ब्याडमिन्टन

पोखरा । आगामी भदौको १० गतेदेखि १४ गतेसम्म १८ औं संस्करणको कास्की जिल्ला स्तरीय ईन्द्रबहादुर गुरुङ स्मृति अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता हुन लागेको आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । विद्यालय स्तरका विद्यार्थीहरुको ब्याडमिन्टनप्रति अभिरुची…

आइसीसी टी–२० विश्वकप छनोट नेपालको विश्वकप सपना सकियो

पोखरा । सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी–२० विश्वकप सपना यो संस्करणका लागि सकिएको छ । आइसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपनामा धक्का लागेको हो । यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल रह्यो । सिंगापुर भने फाइनलको…

पोखरा हेमजाको विष्णुपादुका क्लबले तीजे कार्यक्रम गर्दै

पोखरा । हेमजास्थित विष्णुपादुका क्लवले हरितालिका तीजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तीजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तीज गीत प्रतियोगिता गर्ने भएको हो । शनिवार बसेको क्लव प्रतिनिधि साथै सरोकारवालाको एक भेलाले उक्त निर्णय गरेको हो । क्लवले हरीतालिकाको दिन भदौ १६ गते…

राधिका हमालको तीज गीत ‘भाग्यमानी’

पोखरा । गायिका राधिका हमालले यस वर्षको तीजलाई लक्षित गरेर ‘भाग्यमानी’ बोलको तीज गीत लिएर आएकी छिन् । राधिकाको लय र शब्द रहेको ‘भाग्यमानी’ बजारमा हालैमात्र सार्वजनिक भएको हो । राधिकाले यस वर्ष आफ्नै युटुव च्यानलमार्फत उक्त गीत ‘भाग्यमानी’ लाई सार्वजनिक गरेकी हुन् । गीतको ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरासमेत रहेका छन् ।…

‘टिकटकमा’ मा सेल्फी खिच्दै गायिका अनिता, काउली बुढी र फुलन्देकी आमा

पोखरा । तीजको गीत ‘टिकटकमा’ को फिचरिङमा गायिका अनिता चलाउने, काउली बुढी र फुलन्देकी आमाले सेल्फी खिचेको तस्वीर बजारमा भाइरल बनेको छ । सुमधुर स्वरकी धनी गायिका अनिता चलाउनेको उक्त तीज गीत ‘टिकटकमा’ म्युजिक भिडियो हालैमात्र रिलिज गरिएको हो । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि अनिताले तीजको गीतलाई बजारमा आएकी हुन् । अनिताको स्वरमा रहेको…

हिमालय क्लबद्धारा राष्ट्रिय खेलकुदमा पदकधारी खेलाडीलाई सम्मान

पोखरा । हिमालय क्लव पोखरा १६, बाटुलेचौरले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पुरुष ह्याण्डबलतर्फ स्वर्ण र महिलातर्फ कास्य पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । क्लबले एक कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको हो । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, कुमार खड्का, मेखलाल श्रेष्ठ, ईन्द्रधारा बिष्ट, नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, क्लवका…

उपेन्द्र र छबिको जोडीलाई मिलिजुली ब्याडमिण्टनको उपाधि

पोखरा । उपेन्द्र श्रेष्ठ र छबि सुवेदीको जोडीले पोखराको बगालेटोलस्थित सोंपाल तमु समाजमा आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा शिव शर्मा र अमर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले उपाधि जितेको हो । प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दीपक मुल्मी र…

अम्बिकाको तीज गीत ‘आँठा आँठा छेकेर’

पोखरा । यस वर्षको तीजमा गायिका अम्बिका भण्डारीले ‘आँठा आँठा छेकेर’ बोलको गीत बजारमा ल्याएकी छन् । भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा नृत्य भावना पन्त ‘सल्यानी’, कुलमाया क्षत्रीको छ । वर्षैपिच्छे नयाँ खालका तीज गीत ल्याउने भण्डारीको उक्त गीतलाई नमस्ते पोखराले हालैमात्र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । गीतको भिडियो निर्देशन पोखराका…