पोखरा । गीतकार उमेस सिकेले रचना गरेको ‘मायालाई ढाकाको पछ्यौरी’ गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । हार्मोनी: द मोडर्न सङस्ट्रेसेस अफ पोखराद्धारा शनिबार पोखरामा आयोजित कार्यक्रममा कवि तथा प्राज्ञ तीर्थ श्रेष्ठले म्युजिक भिडियोको विमोचन गरेका हुन् । पोखरेली गायक रामभक्त जोजिजूले गाएको गीतमा संगीतकार राजनराज सिवाकोटीले संगीत भरेका छन् । नेपाली सिने क्षेत्रकी चर्चित…
आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इङ्ल्यान्ड १ सय ४३ रनले विजयी बनेको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५ दशमलव ४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ओपनर जेम्श म्याकुलमले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आयरल्यान्डका १० ब्याट्सम्यानहरु दोहोरो अंकमा रन…
पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी करातेको बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको हो । खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुनेछ । त्यसपछि पहिलो हुने…
पोखरा । नेपाली सुगम संगीतका गायक शिव परियारको ‘प्रेमको फूल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शिवको स्वरले भरिएको उक्त गीतलाई हालैमात्र सार्वजनिक गरिएको हो । प्रेममा धोका पाउँदाको पीडालाई गीतमा समेटिएको छ । आफूले माया गर्ने मान्छेले आँफैलाई घात गर्दाको कथालाई गीतमा प्रस्तुत गरिएको छ । ‘स्मृति’ एल्बममा समेटिएको उक्त गीतमा राजेश आचार्यको…
पोखरा । चलचित्र ‘साईनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रको आइटम गीतमा अभिनेत्री नीता ढुंगाना, राज कुमार र राजा राजेन्द्रलाई फिचर्ड गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा यमन सुबेदीको शब्द, किरण भुषालको संगीत, मिना निरौलाको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा नीता,…
पोखरा । त्रिकोणात्मक प्रेमकथामा आधारित नयाँ चलचित्र ‘रेनी’ ले ८ भदौ देखि प्रदर्शन मिति भेटाएको छ । यो चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुकको रुपमा पोस्टर सार्वजनिक समेत गरिएको छ । यो फिल्म एक्सन, लभ र कमेडीका साथै सामाजिक सन्देशमूलक भएको निर्मात्री बिमला मल्लको दाबी छ । काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको यसको छायांकार जयराम थापा हुन्…
पोखरा । मञ्जुले यस वर्षको तीजे कोसेली ‘नाच्छु घुमेर’ लिएर आएकी छन् । ‘काम भन्दै गयो मेरो आधि उमेर, घन्काइदेउ मादलु नाच्छु घुमेर’ बोलको मौलिक तीज गीतमा फिचरिङ मञ्जुले नै फिचरिङ गरेकी छन् । यस गीतको भिडियोमा स्वयं मञ्जु पौडेललाई चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेलले फिचर्डमा साथ दिएकी छन् । यस वर्षको तीजका…
पोखरा । सञ्चारकर्मी गणेश पाण्डेले आफ्नो तीज गीतको म्युजिक भिडियो ‘चुरा’ युट्युबमा रिलिज गरेका छन् । यसअघि, डकुमेन्ट्री फिल्महरूको निर्देशन गर्दै आएका पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीले स्वर दिएकी छिन् । शिव हामलले गीतमा लय मिलाएका छन्। कृष्ण बिक ‘भाञ्जा’ ले गीतमा एरेञ्जर भरेका छन् । कुमार रानाको मिक्सिङ रहेको गीत मारुनी…
पोखरा । गायिका जमुना रानामगरको तीज कोशेली ‘तीजको बेला’ बजारमा आएको छ । ‘नाच दिदी वहिनी हो, तीजको बेला कति रमाइलो’ बोलको तीज गीतको उक्त म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको फिचर रहेको छ । म्युजिक भिडियोको फिचरमा स्मृृतिलाई शंकर विसीले साथ दिएका छन् । उक्त म्युजिक भिडियो हालैमात्र युट्युबमार्फत सार्वजनिक भएको हो । गीतको स्वरमा जमुनालाई…
पोखरा । विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ । त्यस्तै, दुई स्थान तल झरेको भारत १०३ औं स्थानमा छ । दक्षिण एसियाकै अन्य देशमध्ये माल्दिभ्स १५२ औं स्थानमा छ । १ स्थान सुधार गरेको बंगलादेश १८२ औं स्थानमा छ । भुटान १८६…