Author Archive »

नेपाली तेक्वान्दो टोलीको विदाई

पोखरा । सरावक चिफ मिनिस्टर अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ । प्रतियोगितामा सुजन घर्तीमगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आस्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, राकेश गुरुङ, कृतिक भण्डारी र निर्मल…

पुलिस र ब्रिगेड ललित स्मृति फुटबलको फाइनल भिड्दै

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा  भएको पहिलो सेमीफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई ७–१ ले हराउँदै ब्रिगेड ब्वाइज फाइनल पुगेको हो । त्यस्तै दोस्रो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो…

गायिका स्मिताको नयाँ गीत ‘जालमै पार्छु’

पोखरा । गायिका स्मिता दाहालको ‘जालमैं पार्छु’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा गायक आशिष अविरलको संगीत तथा एरेन्ज भरेका छन् । https://www.youtube.com/watch?v=RuFvYLMooKw चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविण सिंहले…

मिस कल्चरलाई नेपाल आइसको साथ

पोखरा । मिस कल्चर नेपालको छैठौं संस्करणलाई सिजि ब्रुअरी नेपाल प्रालि अन्तर्गतको नेपाल आइस बियरले मुख्य प्रायोजन गर्ने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने उक्त कार्यक्रमलाई सिजि ब्रुअरी नेपाल प्रालिले मुख्य प्रायोजन गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा…

तीर्थकुमारी थापालाई लाइफ टाइम अचिभमेन्ट

पोखरा । साधना म्युजिक अवार्ड २०७६ अन्तर्गत गायिका तीर्थकुमारी थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । यही साउनको ६ गते सोमबारको दिन सामना म्युजिक क्रियशनको आयोजनामा पहिलोपटक साधना म्युजिक अवार्ड २०७६ हुने भएको हो । खानेपानी मन्त्री विना मगरले एक समारोहबीच लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने कार्यक्रम छ । प्रतिष्ठित गायिका…

हट मोडल करिश्मा ढकाल र गायिका कला लम्साल

पोखरा । पछिल्लो समय नृत्यमा व्यस्त करिश्माले नजिकिदै गरको तीजको अवसरमा ‘पातली’ बोलको तीज गीतमा हट फिचरिङ दिएकी छन् । चर्चित गायिका कला लम्सालको तिज गित ‘पातली’ युट्युबमार्फत हालैमात्र सार्वजनिक भएको हो । नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित ‘पातली’ नेपाली मौलिक संस्कृतिको महत्व बोकेको गीत मानिन्छ । चर्चित सर्जक शिव हमालको…

’बरिलै तीजमा’ सार्वजनिक

पोखरा । यो वर्षको नेपाली महिलाहरुको महान चार्ड तीज नजिकिदो छ । यस वर्षको तीजका लागि अहिलेदेखि नै तीजसम्बन्धीका गीतहरु सार्वजनिक हुने क्रम सुरु भइसकेको छ । यसै क्रममा संगीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’को भिडियो सार्वजनिक गरिएको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यउ तीज गीतमा कृष्ण बिकको एरेञ्ज र श्याम…

लक्ष्मीको ‘माइतीको आँगन’

पोखरा । यतिखेर नेपाली सांगीतिक बजार तीजमय बन्दै गएको छ । यस वर्षको तीज नजिकिदैं गर्दा गायिका लक्ष्मी पुरी प्रधानले ‘माइतीको आँगन’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । ‘माइतीको आँगन’ गीतमा शब्द किरण के उप्रेतीको रहेको छ । बुद्ध स्याङबाले गीतमा संगीत तथा एरेन्ज भरेका छन् । प्रदिप कुमार रसाईलीले गीतको निर्देशन तथा कोरियोग्राफी…

तीजको पहिरनमा मोडल जुना सुन्दास

पोखरा । यस वर्षको तीजलाई लक्षित गरेर हालैमात्र बजारमा आएको तीज गीत ‘चरी बस्यो’ बोलको तीज गीतमा जुनाले फिचरिङ दिएकी छन् । नृत्यमा जुनालाई खगेन्द्र बिष्टले साथ दिएका छन् । गायत्री थापाको शब्द, चर्चित गायिका देवी घर्ती र गायक महेन्द्र भण्डारीको सुमधुर स्वरले भरिएको यस वर्षकै पहिलो तीज गीतलाई शिव दर्शन फिल्मस प्रालिले युट्युबमार्फत बजारमा…

‘एकलब्य’को ‘मलाई बनायौ किन ?’

पोखरा । चलचित्र ‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन ?’ सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको उक्त गीतमा राजेन्द्र बजगाईंको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ । पारिवारिक प्रेमकथामा निर्माण गरिएको ‘एकलब्य’लाई अनमोल शर्माले निर्देशन गरेका छन् । चलचित्रमा सोनम थापामगर, ओसिन भट्टराई, पुस्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिमा…