पोखरा । नयाँ चलचित्र ‘माछा माछा’ को फस्र्ट लुक (पोष्टर) सार्वजनिक गरिएको छ । यस चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । कात्तिकको २९ गतेबाट चलचित्र रिलिज हुने घोषणा निर्माण पक्षले गरेको छ । निर्माण पक्षले यो चलचित्रको फस्र्टलूक (पोस्टर) सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिदिएको छ । सुनिल गुरुङ यस चलचित्रका लेखक निर्देशक…
पोखरा । लामो समयपछि लोकप्रिय गायक उदित नारायण झा नयाँ गीत लिएर नेपाली गीत बजारमा आएका छन् । ‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत लिएर उदित नारायण नेपाली गीत बजारमा आएका हुन् । सत्याकृत ब्यण्डले उक्त गीतलाई प्रस्तुत गरेको हो । नेपाली सुुगम संगीतमा उदित नारायणले गीतमा कणप्रिय स्वर भरेका छन् । ‘श्री हजुर होशमा…
पोखरा । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद थप चुलिएको छ । दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ । यतिसम्मकी, अभिनेत्री शिल्पा डिभोर्स मुद्दा लिएर अदालतसम्म पुगेको मिडियाहरुमा समाचार छ । आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् ।…
पोखरा । गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिबलतर्फ उपाधि नजिक पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज…
अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल र अल्जेरिया भिड्ने भएको छ । नेसन्स कपको पहिलो सेमीफाइनलमा ट्युनिसियालाई हराउँदै सेनेगल फाइनल पुगेको हो । दोस्रो सेमीफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनल पुगेको हो । सेनेगललाई फाइनल पुग्न ट्युनिसियाले आत्मघाति गोलको उपहार दियो । अतिरिक्त समयमा ट्युनिसियाका डिफेन्डर दिलान ब्रोनले आफ्नै पोस्टमा बल छिराउँदा भाग्यले साथ…
न्यूजिल्याण्डका केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि, श्रीलंकन खेलाडी महेला जयबद्र्धनेले बनाएको ५ सय ४८ रनको रेकर्डलाई विलियम्सनले तोडेका छन् । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् । फाइनल खेलपछि उनले कुल ५ सय ७८ रन बनाएका छन् । जसमा…
आइसीसी एक दिवसीय विश्वकप क्रिकेटकै इतिहासमा घरेलु टोली इङ्ल्याण्डले पहिलो पटक उपाधि जितेको छ । क्रिकेटको जन्मदाता राष्ट्र भएरपनि यसभन्दा अघि उसले आइसीसी विश्वकपमा कुनै विश्वकप जित्न सकेको थिएन । शनिबार भएको फाइनल खेलमा घरेलु इङ्ल्याण्डको टोलीले सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै विश्वकप उपाधिको खडेरी तोडेको हो । विश्वकपको इतिहासमै फाइनल खेल सुपर ओभरमा गएको पनि…
पोखरा । भदौको अन्तिम साता लेकसाइडमा होटल तथा रेष्टुरेन्ट फुटसल प्रतियोगिता हुने भएको छ । लेकसाइड एरिनाको आयोजनामा भदौको २३ देखि २५ गतेसम्म पोखराको होटल तथा रेष्टुरेन्टबीच फुटसल प्रतियोगिता हुने भएको एरिनाका प्रोपाइटर विनोद गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको उनले जनाए…
पोखरा । पोखराको बगरमा टाउन स्पोर्ट्स एकेडेमी नामको नयाँ जिम व्यायामशाला संंचालनमा आउने भएको छ । लामो समय मार्सल आर्टको खेलकुद क्षेत्रमा कृयाशील युवाहरुले व्यायामशालालाई संचालनमा ल्याउन लागेका हुन् । शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि फिजिकल फिट्नेश र बडी बिल्डिङका (यन्त्र जडित) सहितको सामग्रीहरुलाई अफरसहित व्यायामशालाको रुपमा स्पोर्ट्स एकेडेमी संचालनमा ल्याइएको हो ।…
जुन बेला पोखरामा स्कूल नै थिएन । त्यतिबेला, वीरेन्द्रकुमार बाटाजूले पोखरेलीमध्येबाट सबैभन्दा पहिले एसएलसी पास गरे । उनले २००७ सालमा एसएलसी पास गरेका हुन् । नेपाल सरकार, शिक्षा विभाग, काठमाण्डौंले २००८ सालको कार्तिक ५ मा एउटा नेपाल गजेट प्रकाशन गरेको थियो । अघिल्लो वर्ष ००७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भाएका विद्यार्थीहरुको नामसहित उक्त गजेट प्रकाशन…