पोखरा । लोकगित क्षेत्रका निकै लोकप्रिय जोडी प्रकाश सपुत र शान्तिश्री परियार ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा सम्मानीत भएका छन् । उक्त पुरस्कारबाट सम्मानीत भएपछि प्रकाश सपुत र शान्तिश्रीले सामूहिक तस्वीर खिचाउँदै स्टाटसहित सामाजिक सञ्जालमा फोटो पेष्ट गरेका छन् । गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत ‘बोल माया’ का गायक तथा गायिकालाई २०७५ को छिन्नलता…
पोखरा । नेपाल टेलिभिजनवाट प्रशारित हाँस्य श्रृंखला भद्रगोलकी नयाँ पात्र ‘मुन्नी’ को अहिले दर्शकबीच चर्चाको विषय बनेकी छिन् । हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै चर्चाको विषय बन्न शुरु गरिन् । थिएटरबाट उठेकी कलाकार ‘मुन्नी’को खास नाम प्रियाना आचार्य हो । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो…
पोखरा । फिल्म तथा फिल्मका कलाकार र प्राविधिकहरूलाई प्रतिस्पर्धाका रूपमा प्रदान गरिँदै आएको राष्ट्रिय पुरस्कार एकसाथ प्रदान गरिएको छ । एकैपटक तीन वर्षको राष्ट्रिय अवार्ड हस्तान्तरण गरिएको हो । सञ्चार तथा सूचिना प्रविधि मन्त्रालय अन्र्तगतको चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन्…
पोखरा । गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण जितेका छन् । आइतबार भएको पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझीले रजत र प्रदेश ५ का सुजवकुमार यादवले कास्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले…
पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप बेलायतमा जारी विम्बल्डन टेनिसको पहिलोपटक उपाधि उचाल्दै । हालेप, विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो । शनिबार भएको फाइनलमा सातौं वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । हालेपले…
पोखरा । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको हो । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा थोरै अंकले स्वर्ण पदक जित्नबाट…
पोखरा । नेपालले मलेसियासँगको दुई अन्तराष्ट्रिय टी–२० शृंखलामा ऐतिहासिक क्लिन स्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले शंखला क्लिन स्वीप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार, १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भने, ‘पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै हुनुपर्छ । आर्टिफिसियल मैदान बनाउने होइन । मैले प्राविधिकहरुसँगको छलफलमा त्यही किसिमले निर्देशन…
पोखरा । दुई खेलको टी–२० शृंखलामा घरेलु मलेसियामाथि नेपालले पहिलो खेलमा शान्दार जित निकालेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको ट्वेन्टी–२० क्रिकेटको शृंखलामा पहिलो खेलको जितसँगै नेपालले अग्रता लिएको छ । मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य पछ्याउने…
पोखरा । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि शुरु भएको छ । नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर महिलाहरुको राष्ट्रिय भलिबल टिमको प्रशिक्षण थालिएको हो । आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको नेपाली भलिबलकी मूख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी गराइन् । शनिवार, पहिलो…