पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार (आज) देखि सुरु हुँदैछ । केन्द्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी लगायतका ६ खेलमा प्रतिस्पर्धा हुनेछन् । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहने प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । भलिबल…
पोखरा । यस वर्ष नेपाली नारीहरुको महान पर्व तिज आउन अझै डेढ महिना बाँकी छ । तर, कलाकारहरुलाई भने तिज गीतको रन्कोले छोइसकेको छ । केही कलाकारहरुले तिज गीतलाई बजारमा ल्याइसकेका छन् । केही कलाकारहरु गीतको तयारीमा छन् । केही कलाकारहरु भने यसपालीको तिजमा कसरी फरक ढंगले गीत मार्फत प्रस्तुत हुने भन्ने सोंचमा छन् ।…
पोखरा । ‘बैंसको चुरीफुरी’ बोलको रमाइलो गीत सार्वजनिक भएको छ । मोडल कमलसिंह र श्रेया कार्की फिचर्ड रहेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडीयोमा मोडल कमल र श्रेयाको जोडी निकै सुहाएको छ । रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत शिशिर काफ्लेको रहेको छ । शब्द शिशिर बुढाथोकीको छ । गीतलाई एरेन्ज रोमी…
पोखरा । निर्देशक तथा निर्माता विकासराज आचार्यले निर्देशन गरेको नयाँ नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत ‘आज नगद भोली उधारो’ युट्युबमार्फत रिलिज गरिएको छ । फिल्मको पहिलो गीत ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रल्हद तिमल्सिना र…
पोखरा । प्रेमकथामा आधारित फिल्म ‘सानो मन’ शुक्रबारदेखि नेपालभर रिलिज भएको छ। नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्म ‘सानो मन’ देशभरको मल्टी प्लेक्स र सिंगल थिएटरको ७० हलबाट रिलिजमा आउन लागेको हो । फिल्ममा आयुष्मान र शिल्पाका साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार…
पोखरा । नेपाली चलचित्र ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको चलचित्र ‘साइनो’ को ट्रेलरको बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रेलरमार्फत फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको हो । ट्रेलरमार्फत फिल्मको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । फिल्ममा अभिनेत्री मिरुना मगरको भूमिका बलशाली…
पोखरा । किशान पोखरेलको निर्देशनमा तयार भएको फिल्म ‘यो माया कस्तो माया’ले प्रचार प्रसारको थालनी गरेको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमबीच फिल्मको ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरेको हो । फिल्मको प्रदर्शन लागि मिति अझै तय हुन सकेको छैन । राम्रो मितिमा फिल्म रिलिज गर्न बितरकसँग छलफल भइरहेको निर्देशक किशान पोखरेलले बताएको छ…
पोखरा । ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त गरिएको छ । सुदर्शन थापाले निर्देशन गर्ने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को गोरखा मनकामना मन्दिरमा शुभमुहूर्त गरिएको हो । सिनेमामा यसअघिको प्रिक्वेलमा रहेका कलाकार पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएका छन् । सिनेमाको मुहूर्तपछि पूजा र पलले सँगै फोटो खिचाएका छन्…
पोखरा । नेपाली चलचित्र ‘गीत गजल’ले रिलिज हुने मिति तोकेको छ । नितिन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो । ‘गीत गजल’लाई आरोहण क्षत्रीले निर्माण गरेका हुन् । रूप पोख्रेल र आरोही सिंह चलचित्रको मूख्य भूमिकामा देखिनेछन् । यस चलचित्रबाट रुप र आरोहीले फिल्ममा डेब्यू गरेका हुन्…
पोखरा । चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’ को भिडियो बजारमा छाएको छ । ङ्वा फिङ््गु पाख्रिनको शब्द तथा संगीत रहेको उक्त गीतको निर्माण शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीले सम्पादन गरेका छन् । लोक भाकामा सार्वजनिक भएको उक्त गीतको…