Author Archive »

कराते राष्ट्रिय टोलीको बिदाई

पोखरा । थाइल्याण्डको बैंककमा हुने खुल्ला कराते च्याम्पियनसीपमा सहभागी टोलीलाई सोमबार विदाई गरिएको छ । राष्ट्रिय टिममा रहेर १३ औं दक्षिण एशियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई राजधानीमा आयोजित एक कार्यक्रमबीच विदाई गरिएको हो । मित्र राष्ट्र थाइल्याण्डको बैंककमा यही असारको २५ देखि २९ सम्म आयोजना हुँदै छ । नेपाली टोली मंगलबार थाइल्याण्डतर्फ…

राखेप सदस्य सचिव सिलवालद्धारा सपथ ग्रहण

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य सचिव नवराज सिलवालले पद तथा गोपनीयताको शपथ खाएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई नियुक्ति पत्र प्रदान गर्दै पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । मन्त्री विश्वकर्माले आइतबार सिलवाललाई (राखेप) को नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेका थिए । केशवकुमार बिष्टको चारबर्षे कार्यकाल…

नेपाल एसीसी इस्टर्न रिजनमा फाइनल पुग्यो

पोखरा ।  घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल पुगेको छ । सेमीफाइनलमा ८८ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा भीम सार्की र रोहितकुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट…

ब्राजिललाई कोपा अमेरिका फुटबलको नवौं उपाधि

कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षपछि उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले मा¥यो । पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । तर,…

अमेरिकालाई चौथो पटक महिला विश्वकपको उपाधि

संयुक्त राज्य अमेरिकाले चौथो पटक महिला विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेलले समान एक/एक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सुरुबाटै लगातार आक्रामक खेलेको अमेरिकाले पहिलो…

तयार भयो (नेकपा) को राजनीतिक प्रतिवेदन : प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन तयार भएको बताएका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच सहमतिमा पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनको टुंगो लागेको बताए । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार भएसँगै पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति प्रस्ट…

७० र ८० बर्ष माथिका ज्येष्ठ नागरिक अब वरिष्ठ र अति वरिष्ठ

पोखरा । प्रतिनिधीसभा अन्तर्गत महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकले ज्येष्ठ नागरिकको परिभाषा सम्बन्धी प्रस्तावमा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ । यसअघि, बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पहिलो संशोधन माथी दफावार छलफल सुरु भएको थियो । बैठकमा छोरीका…

मिलो कराँतेमा रणदीपलाई कास्य

पोखरा । नेपाली कराँते खेलाडी रणदीप गोलेले २० औं अन्तर्राष्ट्रिय मिलो कराँते च्याम्पियनसीपमा कास्य जितेका छन् । मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा उनले पुरुष एकल कातामा नेपाललाई कास्य दिलाएको टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आइएमए) का अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र…

विलिङ्टन अर्वान अल्ट्रा म्याराथन टोलीको विदाई

पोखरा । मित्र राष्ट्र न्यूजिल्याण्डमा आयोजना हुने विलिङ्टन अर्वान अल्ट्रा म्याराथनमा सहभागी हुन जाने नेपाली टोलीलाई आइतबार विदाई गरिएको छ । जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिव सुन्दरराज बैद्यले एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेका हुन् । असारको २८ र २९ गते हुने उक्त म्याराथनमा सहभागी हुन जाने पाँच सदस्यीय टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही,…

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सेमीफाइनल समिकरण पूरा

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणको खेल सकिएसँगै आइतबार र सोमबार कुनैपनि खेल हुने छैन । क्रिकेट अन्तर्गत समूह चरणमा सहभागी टोली सबैले समान ९ वटा खेल खेलेका छन् । क्रिकेटमा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार भएको श्रीलंकासँगको अन्तिम जितसँगै ९ खेलमा…