पोखरा । एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश नं ३ लाई ४१ रनले हरायो । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको…
पोखरा । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो । त्यस्तै, मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर…
पोखरा । गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले ६ करोड भन्दा माथि कमाएको बताइएको छ । काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ…
स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै कीर्तिमान बनाएका छन् । जुन कीर्तिमानहरु तोड्न अरु फुटबलरहरुलाई निकै कठिन र समय लाग्नेछ । अर्जेन्टिनाका मेस्सीले फुटबलमा बनाएको कीर्तिमान सायद कमै होला । सधै कीर्तिमानको होडमा हुने मेस्सी पुनः अर्को कीर्तिमान नजिक पुगेका छन् । मेस्सी यस सिजनको युरोपियन ‘गोल्डेन शु’ को अवार्ड नजिक पुगेका…
भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनर गौतम गाम्भिरले भारतीय राजनीतिको लोकसभामा समेत डेब्यु गरेका छन् । गाम्भिरले भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा विजय हासिल गरेर राजनीतिक क्षेत्रमा डेब्यु गरेका हुन् । दिल्लीको इस्ट दिल्ली क्षेत्रबाट चुनाव जितेका गाम्भिरले ३ लाख १० हजार ६ मत ल्याएर जित हासिल गरेका हुन् । उनी भारतीय जनता पार्टीबाट उमेदवार…
पोखरा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीलाई जिताउन शहाव आलमले ४ तथा र सुशन भारीले ३ विकेट लिएका थिए । यसैगरी जितेन्द्र मुखियाले २ तथा…
पोखरा । सन् २०१९ मा हुने दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका हो । यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई समेटेर आयोजना गरिने प्रतियोगिता हो कोपा अमेरिका । यो प्रतियोगिता दक्षिण अमेरिकी महादेशस्तरीय प्रतियोगिता हो । कोपा अमेरिकाको आयोजना साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्दै आएको छ । यो दक्षिण अमेरिकी…
पोखरा । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५ को मिति नजिकिँदा नेपाल खेलकुद पत्रकार मञ्चले विहीवार खेलकुदकर्मीसँग छलफल गरेको छ । पोखरा रंगशालामा भएको छलफलमा विभिन्न खेलकुद संघका पदाधिकारी तथा सदस्यको सहभागिता थियो । सहभागीले स्पोर्ट्स अवार्डले खेल र खेलाडीको विकासमा सघाउ पु¥याएको भन्दै यसको निष्पक्षता र पारदर्शीताको खाँचो औल्याए । उनीहरुले अवार्ड कार्यक्रमलाई सभ्य…
पोखरा । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडस ट्रीडेण्टसमा अनुबन्धित भएका छन् । वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लीग सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बार्बाडसले अनुबन्ध गरेको हो । बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन्…
मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा दीर्घबहादुर बुढा प्रथम, धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी–१ का प्रकाश कठायतले पाँचौ स्थानका विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीले रारा ताल वरपरको १५ किलो मिटर दुरी पार गरेका थिए । नेपाली सेनाको आयोजना, रारामा रहेको…