Author Archive »

पोखराको भण्डारढिकमा २५ औं संस्करणको आदर्श कप फुटबल हुँदै

पोखराको लेखनाथस्थित भण्डारढिकमा २५ औं संस्करणको फुटबल टुर्नामेन्ट हुने भएको छ। आदर्श युवा क्लबको आयोजनामा आउँदो शनिबारदेखि भण्डारढीक खेल मैदानमा २५ आदर्श कप फुटबल प्रतियोगितामा हुने भएको हो। झण्डै, ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आज बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। आयोजक आदर्श युवा क्लबले फुटबलको शाखलाई जोगाउने प्रयासस्वरुप लेखनाथमा…

२८ मंसीरमा पत्रकार महासंघको निर्वाचन

नेपाल पत्रकार महासङ्घको निर्वाचन यही मंसीर २८ गते हुने भएको छ। निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो। निर्वाचन मण्डलले महासंघको निर्वाचन तालिका सार्वजनिक गरेको हो। सार्वजनिक कार्यतालिकाअनुसार यसै साता अर्थात मंसीरको २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। त्यसैगरी मंसीर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान मंसीर २८…

रवि लामिछानेको चितवनमा पहिलो दिनको बयान सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा पहिलो दिनको बयान सकिएको छ। सहरा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहिलो दिनको बयान बुधबार सकिएको हो। चितवनको सहारा सहकारीको रकम ठगीको मुद्दामा रविको बयान बुधबार बेलुका ८ बजे सकिएको हो। उनको चितवनस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको…

टिकटकले हटायो ६ हजार बढि भिडियोहरु

टिकटकले ६ हजार ७८ भिडियोहरु हटाएको छ। हटाइएका ती भिडियोहरु ‘कम्युनिटी गाइडलाइन्स’विपरीत पोस्ट गरिका थिए। अप्रिल र जुन महिनामा पोस्ट भएका यस्ता भिडियो हटाइएको टिकटकका प्रतिनिधिले जनाएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा आज (मंगलबार) टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा यो जानकारी दिइएको हो। टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न…

रेडियो नेपालका अर्याल र चौधरीलाई सम्मान

रेडियो नेपालको समाचार महाशाखामा कार्यरत पत्रकार कुशल अर्याल र कार्यक्रम प्रस्तोता विद्या चौधरीलाई सम्मान गरिएको छ। ३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेको हो। विगत लामो समयदेखि संचार माध्यममा अपाता भएका व्यक्तिहरूको सवाललाई उजागर गर्न योगदान गरेको भन्दै उनीहरूलाई सम्मान गरेको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा बुधबार भृकुटीमण्डपमा आयोजित मूल…

बीबीसी १०० महिलाको सूचीमा शिलशिला आचार्य पनि

बागलुङकी शिलशिला आचार्य बीबीसी १०० महिला २०२४ को सूचीमा परेकी छिन्। शिलशिला, पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता हुन्। मंगलवार सार्वजनिक भएको बीबीसी १०० महिला २०२४ सूचीमा शिलशिला नेपालबाट यो सूचीमा पर्न सफल भएकी हुन्। बीबीसीले उनलाई दिगो विकास उद्यमीका रूपमा उल्लेख गरेको छ। उनले प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँदै आएकी छन्। शिलशिलाले फोहर…

एसीसी यु–१९ पुरुष क्रिकेटमा नेपालको पहिलो जीत

एसीसी यु–१९ पुरुष एशिया कप क्रिकेटमा नेपालले पहिलो जीत निकालेको छ। जारी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको हो। अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेट्टायो। नेपालका नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त…

एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सको खराब प्रदर्शन

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले खराब प्रदर्शनबाट सुरुवात गरेको छ। चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको हो। चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट बन्यो। पोखराका नारायण जोशीले सर्बाधिक ३० रन बनाए। चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले समान ३/३ विकेट लिए।…

एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ९० रनले हराएको छ। सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट बन्यो। विराटनगरका बसिर अहमदले सर्बाधिक २४ रन बनाए। सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले समान ३/३ विकेट लिए। यसअघि,…

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार चितवन लगिएको छ। उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसीर ५ गते पूरक जाहेरी दर्ता भएको थियो। यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो। सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी…