विभागीय सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ।। महिलातर्फको एपीएफ क्लब अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो। एपीएफसँग पराजित भएको…
विभागीय सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ।। महिलातर्फको एपीएफ क्लब अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो। एपीएफसँग पराजित भएको…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन्। सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक, अधिकारको रक्षा, लोकतन्त्रको स्थापनालगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने संपूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका…
पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलमा महिलातर्फ ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जीत निकालेको छ। पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वायरीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।…
नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले आफ्नो पाँचौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ। मंगलबार काठमाडौँमा बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकले संगठनको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार संगठनको २१ ओैंँ स्थापना दिवसका अवसरमा बसेको बैठकले महाधिवेशन…
प्रेस सेन्टर नेपाल, म्याग्दीले दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा संचालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो। प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहीन बालबालिकालाई कपी, कलम वितरण गरेको हो। कार्यक्रममा प्रेस सेन्टर…
प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरी देशभर आफ्नो २१ औं स्थापना दिवस मनाएको छ। प्रेस सेन्टर नेपालले पोखरामा पनि प्रभातफेरी कार्यक्रम र स्वास्थ्य परीक्षणको आयोजना गरी स्थापना दिवस मनायो। पोखराको चिप्लेढुंगाबाट निकालिएको प्रभातफेरी पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गरिन्। २१…
प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरले पनि आफ्नो स्थापना दिवस मनाएको छ। दिवसका अवसरमा कावासोती–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा एक कार्यक्रमको आयोजना गरी खाद्यान्न सामग्री वितरण गरेको छ। स्थापना दिवसको अवसरलाई समाजसेवामा केन्द्रीत गरी प्रेस सेन्टर नेपाल, नवलपुरले खाद्यान्न वितरण कार्यक्रम संचालन गरेको हो। नवलपुर शाखा अध्यक्ष प्रितम भुजेलको नेतृत्वमा…
नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट ३ जना गैर सैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको छ। जंगी अड्डामा आज (मंगलबार) देखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट फोटो पत्रकारहरुलाई पुरस्कार प्रदान गरे। गैर सैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम भए। त्यसैगरी, प्रतिमा राजभण्डारी दोस्रो बनिन्। सरोज बैजु तेस्रो…
संचार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संघीय संसदमा पेस गरेको छ। यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेयक संसदमा पेस भएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ। यसअघि, मन्त्री परिषदको बैठकबाट सामाजिक…