Author Archive »

नेकपा (एकीकृत समाजवादी) मा ‘एक पद, एक व्यक्ति’ को संरचना

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद, एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ। संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद, एक व्यक्ति’ को अवधारणा कार्यान्वयन गर्न लागिएको पार्टीले जनाएको छ। पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई प्रभावकारी जिम्मेवारीमा केन्द्रीत गर्नेगरी…

सरकारी कार्यालय खुल्ने समय अब १ घण्टा छोटिदैं

तिहार पर्वको बिदापछि आज (मंगलबार) देखि सरकारी कार्यालय खुल्दैछन्। साथै, आजैदेखि सरकारी कार्यालय खुल्ने समय १ घण्टा छोटिदैँछ पनि। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो। गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय १ घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आज (मंगलबार)…

लिग–२ क्रिकेटमा नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आइसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो। हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले १÷१ अंक बाँडेका छन्। नेपाल…

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेट च्याम्पियन

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेटको च्याम्पियन बनेको छ। आज (आइतबार) सम्पन्न फाइनलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेट हराउँदै उपाधि जितेको हो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो। ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५ ओभरमा ३ विकेटको जित निकाल्यो। श्रीलंकालाई जित दिलाउन ओपनर सन्दुक विराक्कोदीले ३४ रन…

पोखरामा विदेशी पर्यटकलाई यस वर्षपनि सामूहिक भाइटीका

पोखरामा यस वर्षपनि विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन्। होटल संघ पोखराको आयोजनामा आइतबार १७ औँ संस्करणको भाइटीका महोत्सव गरेको हो। १२ देशका ५६ जना पर्यटकले नेपाली दिदीबहिनीसँग सामूहिक भाइटीका लगाएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्। महोत्सवमा भारत, चीन, स्पेन, जापान, भियतनाम, मंगोलिया, अस्ट्रेलिया, बेलायतलगायतका पर्यटकले भाग लिएका हुन्। नेपाली संस्कृति…

‘द हङकङ सिक्सेस’ को प्लेट सेमिफाइनलमा नेपाल युएईसँग पराजित

नेपाल ‘द हङकङ सिक्सेस’ क्रिकेटको प्लेट सेमिफाइनलमा युएईसँग ५ विकेटले पराजित हुँदै क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मिसन रोड क्रिकेट मैदानमा आज (आइतबार) नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले ४ बल बाँकी रहँदा १ विकेट गुमाउँदै भेट्टायो। युएईका लागि कप्तान आसिफ खानले १५ बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे।…

‘द हङकङ सिक्सेस’ क्रिकेटको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

२० औँ ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ। श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो। त्यसअघि, टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायो। यसअघि, आजै भएको समूह चरणको अन्तिम खेलमा…

‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपाल क्वाटरफाइनलमा

२० औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १०० रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए। नेपालका प्रतिश जिसीले ३ विकेट लिए। यस्तै, लोकश बम र विबेक यादवले १/१ विकेट लिए। त्यसअघि, मिसन रोड ग्राउण्डमा भएको…

लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग ३७ रनले पराजित

आइसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ५ बलमा २४४ रनमा अलआउट भयो। नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए। यस्तै, सोमपाल कामीले ४६ रन बनाए। अमेरिकाका सौरभ नेत्रावलकरले ४ विकेट लिए। त्यसअघि, डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस…

‘द हङकङ सिक्सेस’मा इंग्ल्यान्डलाई हराउँदै नेपालको विजयी सुरुवात

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपाली समयअनुसार, आज (शुक्रबार) बिहान भएको आफ्नो पहिलो खेलमा नेपालले ३ पटकको च्याम्पियन इंग्ल्यान्डलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो। इंग्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी…