नेपाल समूह ’बी’ को विजेता बन्दै महिला साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो। नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता रानामगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १÷१ गोल गरे। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। भुटान समूह…
सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारबाट अन्याय भएको आरोप लगाएका छन्। उनले जिल्ला अदालत कास्कीमा बयानका क्रममा आक्रोशमिश्रित बयान दिएका हुन्। उनले आफू अन्यायको शिखरमा उभिएर न्यायको याचना गरिरहेको बताए। आफूलाई राज्यले हदभन्दा बढी गरेको रविको आरोप छ। आफूलाई थुनामा राखिएको, राज्यले दम्भ देखाएको, बयान…
भुटान साफ महिला च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’ को लिग चरणको अन्तम खेलमा माल्दिभ्समाथि १३ गोलवर्षा गराउँदै बलियो भुटानले सेमिफाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह ’बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो। भुटानकी देकी ल्हजोमले ५ गोल गरिन्। यस्तै, पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २/२…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी…
साविक विजेता बंगलादेशले महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। साविक उपविजेता भारतलाई पछि पार्दै बंगलादेख समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। समूह ‘ए’ अन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३–१ ले हराउँदै प्रतियोगितामा समूह विजेता बन्यो। यो जितसँगै बंगलादेश २ खेलबाट ४ अंकका साथ समूह विजेतासमेत बन्यो। भारत २ खेलबाट ३…
कास्कीको रुपा गाउँपालिकाका धावक अर्जुन गोदारले काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन्। धावक गोदारले करिब साढे २ दिनमा उक्त दूरी पार गरेका हुन्। काठमाडौँको दशरथ रंगशालाबाट सोमबार देखि सुरु भएको गोदारको दौड पोखरा रंगशालासम्म आज (बुधबार) दिउँसो करिब २ः०० बजे पूरा गरेका हुन्। गोदार नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट…
प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आफ्नो र सार्वजनिक चासोको विषयमा मात्रै सार्वजनिक निकायमा सूचना माग्न पाउने अधिकार रहेको बताएका छन्। सोमवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रमुख सूचना आयुक्त गुरुङले अपराध, अनुसन्धानमा रहेको विषयमा सूचना दिन नपर्ने स्पष्ट पारेका छन्। ‘नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानूनले नेपालको सार्वभौमसत्ता,…
नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी ‘प्लेयर अफ दि सिरिज’ बनेका छन्। अमेरिकासँगको ३ वटा टी–२० आईसीसी श्रृंखलामा नेपालले ‘क्लिन स्विप’ गर्दा सोमपाल ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन्। उनले प्रतियोगितामा सर्वाधिक ५ विकेट लिए। घरेलु टोली अमेरिकाका जसदीप सिंहले पनि समान ५ विकेट लिए। नेपालकै दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिएका थिए। नेपालका कुशल…
टी–२० क्रिकेट श्रृंखलामा अमेरिकामाथि ३ खेलको जित निकाल्दै नेपालले ‘क्लिन स्वीप’ गरेको छ। टी–२० श्रृंखलाअन्तर्गत अमेरिकाको डालासमा हिँजो (सोमबार) भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृंखलामा ‘क्लिन स्वीप’ गरेको हो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले अर्धशतक बनाए। आसिफ ३९…
महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले माल्दिभ्समाथि ११ गोलवर्षा गराउँदै फराकिलो अन्तरले हराएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिँजो (सोमबार) बेलुकी भएको खेलमा आयोजक नेपालले माल्दिभ्सको पोस्टमा ११–० गोलवर्षा गरायो। एउटै खेलमा भएको जुन गोलवर्षा हालसम्मकै नेपालको बढी गोल हो। नेपालको जितमा रेखा पौडेलले ५ गरिन्। प्रीति राईले ह्याट्रिक गरिन्। सबिता राना मगर, अमिशा कार्की र…