Author Archive »

राहत कोषमा आइएमई ग्रुपको ५ करोड सहयोग

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपले ५ करोड सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैंक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँ रकमको चेक हस्तान्तरण गरेको हो। ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम…

राहत कोषमा एफसीएएनको १ करोड सहयोग

नेपाल निर्माण व्यवसायी विकास परिषद् (एफसीएएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज (आइतबार) १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम हस्तान्तरण गरेका हुन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा,…

राहत कोषमा एमालेको ५० लाख सहयोग

नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाई सरकारले गर्ने बताए। उनले ३ वटै तहका सरकार…

राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

नेपाली काँग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज (आइतबार) ५० लाख हस्तान्तरण गरेको छ। त्यस्तै, काँग्रेसले पार्टीका सांसदहरुको आधा…

सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना जेलमुक्त

सिधाकुरा अनलाइनका २ पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन्। प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन्। सर्वोच्च अदालतले उनीहरूलाई अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै ३ महिना जेल सजाय सुनाएको थियो। अदालतको आदेशमा उनीहरूले गल्ती पुनः गल्ती नगर्ने प्रतिबद्धतासहित निःशर्त लिखित माफी…

पोखरा–३३ भरतपोखरीको नेरेसो उपशाखामा शुभकामना आदान–प्रदान

नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्तलगायतका विषयमा प्रकाश पारे। नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधिबारे प्रकाश पारे। कार्यक्रमका सहभागीलाई युवराज…

राहत कोषमा नेपाल बैंकको २ करोड सहयोग

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ सहयोग गरेको छ। नेपाल बैंकले आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक संचालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै…

२८ मंसीरमा पत्रकार महासंघको निर्वाचन

नेपाल पत्रकार महासंघले आगामी मंसीर २८ गते ३ वटै तहको निर्वाचन गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको राष्ट्रिय भेलाले यो निर्णय गरेको हो। महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला सुरू भएको थियो। भेलाको सर्वसम्मतिले आगामी मंसीर २८ गते शुक्रवार महासंघका ३ वटै तहको निर्वाचन…

जिनेप आउट्रन इडब्ल्युभिएलमा सर्वोत्कृष्ट खेलाडी

कर्णाली यश्विसकी जिनेप आउट्रन एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। शनिबार ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो। कर्णालीलाई अपराजित रहँदै विजेता बनाउन टर्कीकी आउटसाइड हिटर जिनेपले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। जिनेपले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। ६ खेलमा उनी फाइनलसहित २ पटक ‘प्लेयर अफ…

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिग

कर्णालीले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णाली यश्भिसले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। सुरुआती २ सेट २५–१७, २५–२० ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका २ सेट भने १२–२५, १८–२५ ले गुमायो। निकै रोमाञ्चक पाँचौं तथा निर्णायक…