यु–१९ महिला टी–२० विश्वकप क्रिकेटको प्लेअफमा नेपालले आयोजक घरेलु मलेसियालाई ७ विकेटले हराएको छ। मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा घरेलु मलेसियाले दिएको ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। मलेसियाकी मस्र्या अब्दुल्लाहले ३ विकेट लिइन्। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६…
माघ १० गते (बिहीबार), २०८१स्याङ्जाको वालिङमा कार्यालयको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापनमा भएकामे कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सरकारी कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुको बारेमा अन्तरक्रिया गरिएको हो। कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित भएका छन्। मञ्चको आज (विहीबार) पोखरामा सम्पन्न तेश्रो अधिवेसनबाट एमबी आस्था निर्वाचित भएका हुन्। विहीबार साँझ सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी सुरज श्रेष्ठलाई ९ मतान्तरको फरक २ बर्षीय कार्यकालको लागि निर्वाचित भएका हुन्। मञ्चको ७४ सदस्यमध्ये ६४ जनाले मतदान गर्दा एमबी आस्थाले ३६ मत पाए। प्रतिस्पर्धी…
नेपाल खेलकुद मञ्च, गण्डकीको आज (विहीबार) पोखरामा तेस्रो अधिवेशन सुरु भएको छ। अधिवेशनको उद्घाटन सत्रमा मञ्चले संथापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने, गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक, सल्लाहकार एकराज गिरी र रन्जन अधिकारीलाई सम्मान गरेको छ। त्यसैगरी, पत्रकार कल्याणकारी कोषमा सहयोग गर्ने सहारा क्लव, सुर्दशन रञ्जित, विजय नेपाल र दीननाथ बराललाई सम्मान गरेको…
पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आज (बिहीबार) बाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव–२०८१ सुरु हुँदैछ। राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा १२ औं क्यान इन्फोटेक–२०२५ तथा चौथो मोवाइल एक्सपो–२०२५ समेत आयोजना हुँदैछ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण…
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ संघीय संसदसमक्ष पेस हुनेभएको छ। संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। संचार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमन गर्ने…
आइसीसी यु–१९ को महिला टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। विश्वकपको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो। मलेसियाको बांगीस्थित युकेएम क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो। नेपालकी कप्तान पूजा महतोले सर्बाधिक १८…
राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ यही माघ १० गतेदेखि सुरु हुँदैछ। पोखरा उद्योग वाणिज्य संघले पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। यस पटक…
पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ। पोखरामा हुने यस पटकको संस्करणमा प्रतियोगितालाई विगतमा भन्दा थप आकर्षण बनाउने प्रयासमा आयोजक टाइगर ग्रुप अफ पोखरा जुटेको छ। प्रतियोगितालाई थप केही नयाँपन दिन आयोजक टाइगर ग्रुप जुटेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितालाई विगतमा…
आइसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ। मलेसियाको बांगीमा भएको दोस्रो खेलमा पनि नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेट्टायो। स्कटल्यान्डकी पिपा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्। नेपालकी रचना चौधरी र सीमाना केसीले समान २/२…