Author Archive »

काभा महिला क्लब भलिबलमा पुलिसको लगातार दोस्रो जित

काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ। माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा पुलिस क्लबले श्रीलंकाको श्रीलंकन एअर फोर्सलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले जित्यो। पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको…

‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार !’

गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदै गर्दा मुख्यमन्त्री कार्यालय बाहिर विरोध जनाइएको छ। कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका थिए।

कास्कीको पत्रकार महासंघमा ताला

नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन्। सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन्। समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ। समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन…

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार भण्डारीले लिइन् शपथ

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार भण्डारीले लिइन् शपथ

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनले सोमबार नै पदभारसमेत ग्रहण गरेकी छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त…

गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष

पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन्। कार्कीले प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४८८ मन्तान्तरले पराजित गरेका हुन्। कार्कीले १ हजार ३३९ मत प्राप्त गर्दा पोखरेलले ८५१ मत प्राप्त गरे। पोखरेल ३४ औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए। ३४ औँ महाधिवेशनमा पोखरेलले ८९७ मत प्राप्त गरेका थिए।…

एक वर्षमा २६ हजार ९ सय १८ उजुरी, १५ सय जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरी परेको छ। तीमध्ये सबैभन्दा बढी संंघीय मामिला (स्थानीय तहसमेत) सँग सम्बन्धित ८.९१ प्रतिशत रहेका अख्तियारले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६…

काभा महिला क्लब भलिबलमा पुलिसको विजयी सुरुवात

काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो। नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसीपमा खेल्न पाएको हो। अब पुलिस क्लबले भोलि श्रीलंकाको पुलिस क्लबसँग खेल्दैछ। तेश्रो…

संचार मन्त्रालयलाई दोस्रो हुने छुट छैन

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग आइतवार कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्। उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको उनको भनाई छ। उनले हरेक कुरामा विशिष्ट…

तेक्वान्दो खेलाडी पलेशालाई पोखरामा सम्मान

पेरिस पारालम्पिक २०२४ मा नेपाललाई पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ। पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र गण्डकी प्रदेश सरकारका तर्फबाट १ लाख ५० हजार सहित सम्मान गरिएको हो। गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक…