अर्जेन्टिनाका लाउटारो मार्टिनेले सम्पन्न कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्। २६ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर सर्वाधिक ६ गोल गरे। अधिकांश खेलमा उनले बेन्चबाट सुरुआत गरेका थिए। समूहचरणमा क्यानडा र चिलीविरुद्ध १÷१ गोल गरे। समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध उनले २ गोल गर्दै अर्जेन्टिनालाई समूह विजेता बनाएका थिए। क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध…
सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन्। अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाउन उनले ५ खेलमा ‘क्लिन सिट’ राखेका थिए। समूह चरणमा अर्जेन्टिनाले क्यानडा तथा पेरुलाई २–० र चिलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो। क्वार्टरफाइनलमा भने निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो।…
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काँग्रेस–एमाले केपी ओली सत्ता साझेदार नयाँ मन्त्री मण्डलमा संचार, प्रविधि मन्त्री बनेका छन्। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारका प्रवक्तासमेत रहने गरी गुरुङ संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। नेकपा एमालेका पार्टी उपमहासचिव ०७९ को निर्वाचनमा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई गुरुङलाई हराउँदै लमजुङबाट प्रतिनिधि…
अर्जेन्टिनाले विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’ को उपाधि जितेको छ। फाइनलमा कोलम्बियालाई १–० गोलले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन्। यस्तै, क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२ औं मिनेटमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरे।…
च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो कप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो कप उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताभर उनले १ गोल गरे।
युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका १७ वर्षीय खेलाडी यामलले ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड जितेका हुन्। युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यो संस्करणमा उनको सर्वाधिक असिस्ट हो। यामलले सेमिफाइनलमा फ्रान्सविरुद्धको…
स्पेन चौथो पटक युरो कफ फुटबलको च्याम्पियन बनेको छ। इंग्ल्याण्डलाई पराजित गर्दै युरोकप–२०२४ को उपाधि जितेसँगै स्पेनले चौथो पटक युरो कप च्याम्पियन बनेको हो। सोमबार राति १२ः४५ मा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधिमाथि कब्जा गरेको हो। स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले १÷१ गोल गरे। स्पेनका…
लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ। लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन–४, जोन–७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २५० विरुवाहरु वृक्षारोपण गरेको हो। प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्य विक्रम गुरुङ, लायन्स सचिवालय…
पोखरा महानगरपालिका वडा नं. १५ मा ‘किसान बजार’ संचालनमा आएको छ। स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले उक्त बजार संचालनमा ल्याइएको वडा अध्यक्ष तोरणबहादुर बानियाले जानकारी दिए। ‘स्थानीय कृषकहरूको हितलाई मध्यनजर गर्दै कृषि उपजहरूको सहज बजारीकरण गर्न कृषि बजार संचालनमा ल्याइएको हो’, वडाध्यक्ष बानियाँले भने, ‘बजार संचालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन…
निरन्तरको वर्षाका कारण पोखरालगायत देशभरको जनजीवन प्रभावित भएको छ। नगर क्षेत्रका कतिपय बस्तीहरू पहिरो र डुबानको जोखिममा परेका छन्। खोलानालाको डिल भीर, पाखा–पखेरा, वन जंगललगायत उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गरिरहेका वस्तीहरूमा कुनैपनि बेला विपद्ले भयावह अवस्था सृजना गर्न सक्ने अवस्था प्रति महानगरपालिका सचेत छ। प्राकृतिक विपद्ले निम्त्याएका अत्यास लाग्दा घट्नाहरुप्रति महानगरपालिकाको गंभीर ध्यानाकर्षण भएको…