मेला–महोत्सव »

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ। यही पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने महोत्सवको तयारी तीब्र रुपमा अघि वढाइएको आयोजक युनाइटेड क्लब पोखराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ। महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्रीलाई महोत्सवले पहिलो…

पोखरामा हुने बेलुन महोत्सवको सबै तयारी पूरा

पोखराको पामे क्षेत्रमा यही पुसको ९ गतेदेखि बेलुन महोत्सव हुँदैछ। महोत्सवको सबै तयारी पूरा भएको जनाइएको छ। आयोजक बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनकाअनुसार नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाईमा लग्न बीवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो। महोत्सवमा झन्डै २ दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाईमा पुग्ने महर्जनले बताए। महोत्सवमा २५ वटा बेलुन ५…

‘पोखरा सडक महोत्सव’ सफल पार्न उपसमितिहरुको बैठक बस्यो

२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ। रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको सडक महोत्सवमा स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड दिइएको छ। रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठकलगायत सांस्कृतिक समूहको बैठकहरू संचालन गरेर तयारी तीब्र…

२० औं संस्करणको लेखनाथ महोत्सवमा ७५ प्रतिशत स्टल बुकिङ

२० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेका छन्। लेखनाथ उद्योग वाणिज्य संघले यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्मका लागि २० औं संस्करणको महोत्सव आयोजना गर्दैछ। महोत्सवमा रहने ३३६ वटा स्टलमध्ये सोमबारसम्म २५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिएका छन्। पहिलो…

लेखनाथ महोत्सवलाई सफल पार्न आमा तथा महिला समुहको साथ

२० औँ संस्करणको लेखनाथ महोत्सव’ लाई सफल बनाउन लेखनाथका विभिन्न आमा÷महिला समुहहरुले सघाउने भएका छन्। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव हुँदैछ। महोत्सवलाई सफल बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभिन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सकृयतापूर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता…

पर्वतीय महोत्सवमा ‘समिटर्स डायलग’ को प्यानल डिस्कस्सन

पोखरामा जारी पर्वतीय महोत्सवमा आज (बुधबार) ‘समिटर्स डायलग’ प्यानल डिस्कस्सन कार्यक्रम गरिएको छ। पूर्व निर्धारित कार्यक्रम तालिकाअनुसार भएको यस कार्यक्रममा चर्चित आरोहीहरुले आरोहणका अनुभवहरु साटासाट गरे। आजको प्यानल डिस्कस्सन कार्यक्रममा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पा सहभागी थिए। उनीहरुले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे। विश्वका…

नवौं संस्करणको पर्वतीय महोत्सव सकियो

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ। ५ दिनसम्म चलेको महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ। महोत्सवअन्तर्गत आज (बिहीबार) आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे। समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबीच…

पोखरामा २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी

पोखरामा विगतमा जस्तै यस वर्षपनि २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी तीब्र पारिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी २६ औँ संस्कणको ‘पोखरा सडक महोत्सव’ गर्ने भएको हो। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म ‘सडक महोत्सव’ हुन लागेको २६…

२६ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी सुरु

रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ’ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको तयारी सुरु गरेको छ। यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले पहिलो चरणमा आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका संचालकहरूसँग सल्लाह सुझाव लिएको हो। रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा…

पोखरा–लेखनाथमा २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी

विगतका वर्षमा जस्तै यस वर्षपनि लेखनाथ महोत्सव हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ मूल नाराकासाथ महोत्सव हुने भएको हो। आउँदो पुसको १८ गतेदेखि पोखरा–लेखनाथको तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको हो। २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको लेखनाथ उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको…