मेला–महोत्सव »

पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट

पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट हुँदैछ। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मंसीर २७ गतेसम्म चल्नेछ। पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। महोत्सवमा पर्वतीय वातावरणसम्बन्धी अन्तरक्रियासहित आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङललायतका खेलकुद हुनेछन्। महोत्सवमा पर्यतीय सभ्यता, कला, संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ। महोत्सवको पहिलो…