शिक्षा-स्वास्थ्य »

गण्डकी प्रदेशमा थप ४ जनामा संक्रमण पुष्टि, यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार बढी

पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार तनहुँ, लमजुङ र कास्कीमा गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा तनहुँको…

कोभिड–१९ का कारण विदेशी भूमिमा १९१ जना नेपालीको मृत्यु, ७६ शव विदेशमै अलपत्र

पोखरा । कोभिड–१९ को संक्रमणबाट नेपालबाहिर १ सय ९१ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकमा नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको मृत्यु भएको उल्लेख छ । नेपालमा कोभिड–१९ को संक्रमणको कारण १ सय २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल विश्वभर ३८ देशमा नेपालीहरुमा संक्रमण…

गम्भीर बिरामीको ज्यान जोगाउन सक्ने डेक्सामेथासोन नामक कोरोना औषधि भेटियो

पोखरा । सस्तो र आम रूपमा पाइने एउटा डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका स्वास्थ्य विज्ञहरूले बताएका छन् । कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामी ८ जनामध्ये १ जना र अक्सिजन दिइएका…

विश्वमै पछिल्लो २४ घन्टामा १ लाख ३६ हजार नयाँ कोरोना संक्रमित, नेपालमा ४ हजार ६१६ जना संक्रमित, गण्डकी प्रदेशमा समेत थपिए एकै दिन ३७ जना नयाँ संक्रमित

पोखरा । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । जसमा ब्राजिल, अमेरिका र भारतका नागरिक सबैभन्दा धेरै छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख २३ हजार ८४४ पुगेको छ । हालसम्म ३८ लाख…

विश्वभर ७२ लाख ७३ हजार नाघे संक्रमित, ४ लाख ११ हजार ७ सय १७ को मृत्यु

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को कारण अनुसार ७२ लाख ७३ हजारमा कोरोना संक्रमण फैलिएको छ । वल्डोमिटरको रिपोर्ट अनुसार ३५ लाख ८१ हजार ८६ जनाले कोरोना संक्रमण जितेका छन् । साथै ४ लाख ११ हजार ७ सय १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा मात्रै ३ हजार ९ जनाको…

कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको २१ घण्टापछि पोखरामा अन्तिम संस्कार गरियो, गण्डकी प्रदेशमा थपियो ५ नयाँ कोरोना संक्रमित

पोखरा । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको २१ घन्टापछि अन्तिम संस्कार गरिएको छ । पोखरास्थित रिठ्ठेघाटमा नेपाली सेना डेडिकेटेड टिमद्वारा शव व्यवथापन गर्न मात्रै ३ घन्टा लागेको थियो । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ः३० बजे मृत्यु भएको थियो । यता, गण्डकी प्रदेशमा दिनानुदिन कोरोना संक्रमितको संख्या…

नेपालको ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, अब कोरोनासम्बन्धी मिडिया ब्रिफिङका लागि डा. जागेश्वर गौतम

पोखरा । नेपालको ७१ जिल्लामा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मन्त्रालयको रिपोर्टअनुसार ७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् । विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय…

स्याङ्जामा थप ८ जनामा कोरोना संक्रमित देखिएसँगै गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोदविन्दु शर्माले…

कोरोना भाइरसबाट नेपालमा ११ जनाको मृत्यु, संक्रमित संख्या २ हजार ९ सय १२

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको सख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार दिएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार (२२ गते) मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए । प्रवक्ता डा देवकोटाले दिएको जानकारी अनुसार मृतक पुरुष यही…

नेपालमा एकै दिन ३३४ जनामा देखियो कोरोना संक्रमित, हालसम्म १० को मृत्यु, संक्रमितको संख्या २ हजार ६ सय ३४

पोखरा । केही दिन यतादेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । केही दिन यतादेखि संक्रमितको संख्यामा उच्च वृद्धि भएपनि बिहीबार अहिलेसम्मकै धेरैमा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…